पुस ८, २०८१ सोमबार | ०३:०६:०२
म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित इन्डो-नेपाल मुवाँथाईः सुमित्रा र रिना विजयी फेका कपः गेटवे लगातार दोस्रो पटक च्याम्पियन थन्डर बोल्ट्स कपः बुद्धिचालमा जेम्स च्याम्पियन लुम्बिनी कपसँग बाँके जिल्ला फुटबल संघको सहकार्य पुलिसको सानदार जित झापा कपः उपाधिमा दुवै टोलीको दाबी भुटानसँगको बराबरीमा प्रशिक्षक गुरुङले दिए खेलाडीलाई दोष, भने, ‘खेलाडी फिट नरहँदा जित निकाल्न सकेनौं’ भुटान यु-१९विरुद्ध नेपालको दुर्भाग्यजनक बराबरी एनआरटीको पुनरागमन जितमा सन्तोषको ह्याट्रिक म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित इन्डो-नेपाल मुवाँथाईः सुमित्रा र रिना विजयी फेका कपः गेटवे लगातार दोस्रो पटक च्याम्पियन थन्डर बोल्ट्स कपः बुद्धिचालमा जेम्स च्याम्पियन लुम्बिनी कपसँग बाँके जिल्ला फुटबल संघको सहकार्य पुलिसको सानदार जित झापा कपः उपाधिमा दुवै टोलीको दाबी भुटानसँगको बराबरीमा प्रशिक्षक गुरुङले दिए खेलाडीलाई दोष, भने, ‘खेलाडी फिट नरहँदा जित निकाल्न सकेनौं’ भुटान यु-१९विरुद्ध नेपालको दुर्भाग्यजनक बराबरी एनआरटीको पुनरागमन जितमा सन्तोषको ह्याट्रिक

झापा कपः उपाधिमा दुवै टोलीको दाबी

ट्रफीका साथ एनआरटी र चर्च ब्वाइजका कप्तान ।

बिर्तामोड ।  प्रथम झापा कपको उपाधिका लागि सोमबार चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम (एनआरटी)  प्रतिस्पर्धा गदैछन् ।  

फाइनलअघि बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आइतबार आयोजित प्रिम्याच कन्फ्रेन्समा दुवै टिमले उपाधि जित्ने दाबी गरेका छन् ।

चर्च ब्वाइज र १० दिनपछि पुनः उपाधिका लागि भिड्दै छन् । इलाम गोल्डकपपछि उनीहरु झापा कपको फाइनलमा खेल्दै छन् ।

मंसिर अन्तिम साता भएको इलाम गोल्डकपमा भने चर्च ब्वाइजलाई ३-० ले पराजित गर्दै एनआरटी च्याम्पियन बनेको थियो ।

चर्च ब्वाइजले पहिलो चरणमा गोर्खा ब्वाइज स्पोर्टस क्लब तथा सेमिफाइनलमा सिरहाको सलहेश फुटबल क्लबलाई पराजित गरेको थियो ।

ट्रफीका साथ कप्तान र प्रशिक्षक ।

यता एनआरटीले पहिलो चरणमा चित्लाङ फुटबल क्लब तथा  इटहरीको राष्ट्रिय जागृतिलाई निरास बनाएको छ ।

चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले उपाधि  जित्ने दाबी गरे । सेमिफाइनलमा बेन्चमा रहेका अनन्त तामाङ प्लेइङ-११ मा रहने प्रशिक्षक श्रेष्ठले बताए । इलामको हारको बदला लिनेगरी खेल खेल्ने उनको भनाइ थियो ।

एनआरटीका प्रशिक्षक जीवन सिंकेमानाले पनि उपाधि आफ्नो टिमले जित्नेमा विश्वस्थ रहेको प्रतिक्रिया दिए । आफ्नो टिम सन्तुलित रहेको र खेलाडी युवा तथा एकताबद्ध रहेको प्रशिक्षक सिंकेमानाले बताए ।

प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पाउने आयोजक झापा- ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । 


भिडियो
खेलाडी फिटमा नरहँदा गार्हो भयो : Yam Prasad Gurung || Head Coach, Nepal National U-19 Women's Team
चाँडै सिनियरतर्फ साफ च्याम्पियनसिप जित्ने लक्ष्य छ : Tika Maya Ghale || Head Coach, Bhutan U-19
जनकपुरको समर्थकलाई खुसी दियौंः Aasif Sheikh
ललित सर्वाेत्कृष्ट खेलाडी हुन्ः Pubudu Dassanayake
एनपिएलको फाइनल हेर्न कीर्तिपूर ओइरियो मानवसागर । हेर्नुस ड्रोन भिडियो
NPL फाइनलमा हारेपनि हामीले राम्रो क्रिकेट खेल्यौंः Jagat Tamata
NPL को फाइनलमा SUDURPASCHIM र JANAKPUR को भिडन्त, कस्ले मार्ला बाजी ? के भन्छन् CAPTAIN ?