काठमाडौं । यु-१९ मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय महिला टोलीले भुटानविरुद्ध दुर्भाग्यजनक बराबरी खेलेको छ ।
आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अग्रता जोगाउन नसक्दा नेपाल १-१ को बराबरीमा रोकियो ।
पहिलो हाफ गोलरहितमा समाप्त भएको थियो । दोस्रो हाफ सुरु भएको दुई मिनेट भित्रै सुशिला केसीले नेपाललाई अग्रता दिलाइन् । सुशिलाले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहारले जाली चुमेको थियो ।
फुन्ट्शो छोडेनले ८०औं मिनेटमा भुटानका लागि बराबरी गोल फर्काइन् । फुन्ट्शले लेफ्ट साइडबाट प्रेया घलेले दिएको सुन्दर क्रसलाई सदुपयोग गरिन् । यो गोल यु-१९ स्तरमा नेपालविरुद्ध भुटानको पहिलो गोल रह्यो ।
भिडियो
हाम्रो काम विपक्षी आक्रमणलाई रोक्ने मात्र थियो, हारे पनि खुसी छु Sonam lama Coach BYC
मन्त्री चौधरीको गुनासो, ‘मन्त्रालयभन्दा खेलकुद परिषद ठूलो, परिषदभन्दा संघ ठूलो । यस्तो पनि हुन्छ ?’
ललित स्मृति यु–१८ प्रतियोगितामा नेपाल पुलिस क्लबले उपाधि जितेको छ । हेनुहोस पुरस्कार वितरण समारोह
SHANKATA का MIDFIELDER KRISHNA BDR ALE भन्छन्ः एनएसएल खेल्ने र चाँडै राष्ट्रिय टिममा पर्ने सपना छ
दीपा र अमिषालाई लिगमा मिस गर्छु : Anjana Rana Magar
Goalkeeper Anjana Rana Magar ड्रिम अन एजुकेसन कन्सलटेन्सी प्रालिको ब्रान्ड एम्बासडरमा नियुक्त
NOC चुनावमा ऐनकानुन मिचेर जबरजस्ती गर्नेलाई कार्वाही हुन्छ : Teju Lal Chaudhary Minister, Sports