काठमाडौं। भुटानसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपालको यु-१९ महिला टोली घोषणा भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार २३ सदस्यीय टोली घोषणा गर्यो । नेपालले पुस ९ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भुटानको सामना गर्नेछ ।
नेपाली टोली
गोलकिपरः लिला जोशी, करुण बूढाथोकी सुजाता तामाङ
रक्षकः सेमिहाङ्मा लिम्बु, सीता रोकाया, गंगा रोकाया, रोजिता विष्ट, सिम्रन राई, सरिताकुमारी नाथ, माया मास्के
मिडफिल्डरः झुमा विश्वकर्मा, विर्सना चौधरी, सुशीला केसी, भावना परियार, रेविका नेपाली, पुनम चेम्जोङ
फरवार्डः कुसुम खतिवडा, समीक्षा मगर, सजिना स्याङ्तान, लिला चन्द, सुक्रिया मिया, वर्षा ओली, पूर्णिमा राई
भिडियो
TAFC vs Police club | Bholanath Silwal Coach, Police Club POST-MATCH CONFERENCE Women's League
Police club vs TAFC | Krishna Singh Thagunna Coach,TAFC | POST-MATCH CONFERENCE ANFA Women's League
Police club vs Waling | Bholanath Silwal Coach, Police Club POST-MATCH CONFERENCE Women's League
Nepal Police vs Waling | Dilip Thapa Coach walling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
हाम्रो काम विपक्षी आक्रमणलाई रोक्ने मात्र थियो, हारे पनि खुसी छु Sonam lama Coach BYC
मन्त्री चौधरीको गुनासो, ‘मन्त्रालयभन्दा खेलकुद परिषद ठूलो, परिषदभन्दा संघ ठूलो । यस्तो पनि हुन्छ ?’
ललित स्मृति यु–१८ प्रतियोगितामा नेपाल पुलिस क्लबले उपाधि जितेको छ । हेनुहोस पुरस्कार वितरण समारोह