चैत्र १७, २०८२ मंगलबार | १६:५६:०५
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ

अमिषा र गीता सम्मानित

सम्मानित गीता राना (बायाँ) र अमिषा कार्की ।

काठमाडौं। अमेरिकाको क्यालिफोर्नियास्थित सेजल आइटीले नेपाल राष्ट्रिय महिला फुटबल टोलीका सदस्य अमिशा कार्की र गीता राना सम्मान गरेको छ ।

बिहीबार ललितपुरमा सेजलका प्रमुख शंकर केसीले उनीहरुलाई ७५ हजार रुपैयासहित सम्मान गरे । सम्मान कार्यक्रम नेपाल फुटबल खेलाडी संघको सहकार्यमा भएको थियो ।

नेपाल पछिलो दुई संस्करण साफ महिला च्याम्पियनमा उपविजेता हुँदा दुवै खेलाडीले महत्वपूर्ण भूमिका खेलेका थिए ।

अमिषा नेपाल आर्मीमा आवद्ध छिन् । भरखरै उनी सहायक सेनानीमा नाम निकाल्न सफल भएकी थिइन। गीता एपिएफ क्लबमा आवद्ध छिन्।

गीता राना र अमिषा कार्कीलाई सम्मान गरिँदै । 

अमिषाले सम्मान गरेर हौसला प्रदान गरेकोमा धन्यवाद दिइन् । ‘हामीलाई सम्मान गर्नु भएकोमा धन्यवाद । यो सम्मान मेरो लागि सरप्राइज नै भयो । यसले अझ उत्कृष्ट प्रदर्शन गर्न हौसला प्रदान गरेको  । अब आउने साफ च्याम्पयनसिपमा जितेर सबैलाई खुसी बनाउनेछौं।’

खेलाडी संघका अध्यक्ष विक्रम लामाले यस्ता कार्यक्रमले खेलाडीलाई हासैला प्रदान गर्ने बताए । ‘सम्मानित हुने दुवै खेलाडीलाई बधाई । यस्ता कार्यक्रमले खेलाडीलाई आशा र भरोसाका साथै हौसला प्रदर्शन गर्छ । खेलाडी संघ यस्ता कार्यक्रममा सहकार्य गर्न तयार छ । शंकर दाई प्रति आभारी छौं,’ लामाले भने ।

सम्मान कार्यक्रममा प्रशिक्षक शुनिल श्रेष्ठ र किशोर केसीको पनि उपस्थिति थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो