आश्विन ५, २०८१ शनिबार | ०५:३४:५४
राष्ट्रिय महिला लिगः पहिलो चरणमा विभागीय टोलीकै दबदबा ग्वार्डिओलासामु भविष्यबारे प्रश्न प्रशिक्षकको भूमिकामा जम्दै जीवेश र भोला चर्चा अङ्गीकृत फुटबलरको आरसिटीको नयाँ प्रयोग अलबिदा प्रिय सिलाची राष्ट्रिय भेट्रान च्याम्पियनसिप शनिबारदेखि हुने कुर्दन र समाज सेवा सेमिफाइनलमा ऐरिका एसियाली सिनियर कराते च्याम्पियनसिपको फाइनलमा गण्डकीले ‘ट्यालेन्ट हन्ट’ गर्ने राष्ट्रिय महिला लिगः पहिलो चरणमा विभागीय टोलीकै दबदबा ग्वार्डिओलासामु भविष्यबारे प्रश्न प्रशिक्षकको भूमिकामा जम्दै जीवेश र भोला चर्चा अङ्गीकृत फुटबलरको आरसिटीको नयाँ प्रयोग अलबिदा प्रिय सिलाची राष्ट्रिय भेट्रान च्याम्पियनसिप शनिबारदेखि हुने कुर्दन र समाज सेवा सेमिफाइनलमा ऐरिका एसियाली सिनियर कराते च्याम्पियनसिपको फाइनलमा गण्डकीले ‘ट्यालेन्ट हन्ट’ गर्ने

बागमतीवरुद्ध आर्मीको सहज जित

आर्मीको महिला फुटबल टोली, फाइल एन्फा।

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले एन्फा महिला लिगमा बिहीबार बागमती युवा क्बलविरुद्ध ३-० को जित दर्ता गरेको छ ।

जितसँगै चार खेलमा नौ अंक जोडेको आर्मी दोस्रो स्थानमा उक्लिएको छ । लगातार तेस्रो खेलमा पराजित बागमती सामान खेलबाट तीन अंकका सातौं स्थानमा छ ।

यसअघि संकटा क्लब र सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको आर्मीले विभागीय प्रतिद्धन्द्धी एपिएफसँग हार ब्यहोरेको थियो ।

यसअघि सुदूरपश्चिमलाई हराएको बागमती कोशी प्रदेश र विभागीय टोली नेपाल पुलिस क्लबसँग पराजित भएको थियो ।

आर्मी र बागमती प्रतिस्पर्धा गर्दै, तस्विरः एन्फा । 

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा आर्मीलाई जित दिलाउन विमला चौधरी र अमिशा कार्कीले समान एक गोल गरे । एक गोल आत्मघाती उपहार स्वरुप प्राप्त भयो ।

खेलको २६औं मिनेटमा विमलाको गोलमार्फत आर्मीेले अग्रता लिएको थियो । ६१औं मिनेटमा अमिशाले टोलीको अग्रता दोब्बर बनाइन् ।

अन्तिम समयमा सन्जी थिङबाट आत्मघाती गोल हुन पुग्दा आर्मीले ३-० को सहज जित दर्ता गर्यो । 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024