चैत्र १४, २०८२ शनिबार | ००:५४:२६
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

युनाइटेडले बेटिसलाई हरायो

काठमाडौं । म्यानचेस्टर युनाइटेडले प्रि सिजन क्लब मैत्रीपूर्ण खेलमा रियाल बेटिसविरुद्ध ३-२ को जित निकालेको छ ।

अमेरिकाको क्यालिफोर्नियास्थित स्न्यापड्रागन रंगशालामा युनाइटेडलाई जित दिलाउन मार्कस रासफोर्ड,अमद डियालो र क्यासिमिरोले गोल गरे । बेटिसका लागि इकर लोसडा र डियागो लोरियन्टले गोल गरे ।

खेलको १५औं मिनेटाम लोसडाको गोलमार्फत बेटिसले अग्रता लिएको थियो । तर यो अग्रता लामो समयसम्म टिक्न भने सकेन तीन मिनेटपछि नै रासफोर्डले पेनाल्टीमार्फत गोल गर्दै युनाइटेडलाई बराबरीमा ल्याए ।

डियालोले २४औं मिनेटमा गोल गर्दा युनाइटेड २-१ ले अगाडि बढ्यो । ३१औं मिनेटमा क्यासिमिरोले युनाइटेडका लागि तेस्रो गोल गरे ।

लोरियन्टले ६१औं मिनेटमा गोल गर्दै बेटिसलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो