चैत्र ९, २०८२ सोमबार | १३:४३:३५
देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती

चर्च ब्वाइजले आर्मीलाई हरायो

तस्विरः एन्फा

काठमाडौं । चर्च ब्वाइज युनाइटेडले ललित स्मृति एन्फा यु-१८ युथ लिगमा बिहीबार त्रिभुवन आर्मी क्लबविरुद्ध २-० को  जित निकालेको छ ।

दोस्रो जितसँगै चर्च ब्वाइजले चार खेलमा सात अंक जोडेको छ । तेस्रो पराजय ब्यहोरेको आर्मीको समान खेलबाट एक अंक छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा आर्मीलाई जित दिलाउन दावाछिरिङ लामा र शिशिर यस्मालीले गोल गरे ।

तस्विरः एन्फा

खेलको ७३औं मिनेटमा दावाको गोलमार्फत चर्च ब्वाइजले अग्रता लिएको थियो । निर्धारित समय सकिन एक मिनेट बाँकी छँदा शिशिरले गोल गर्दै चर्च ब्वाइजलाई २-० को जित दिलाए ।

बिहीबार नै सम्पन्न पहिलो खेलमा मछिन्द्र क्लबले एफसी खुमटारलाई २ १ ले हराएको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो