भाद्र २३, २०८१ आइतबार | ०६:४४:५५
राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास

मेक्सिकोका प्रशिक्षक लोजानो बर्खास्त

काठमाडौं । मेक्सिकोका मुख्य प्रशिक्षक जाइम लोजानो बर्खास्तमा परेका छन् । उनको प्रशिक्षणमा मेक्सीको भर्खरै सम्पन्न कोपा अमेरिकाको समूह चरणबाटै बाहिरिएको थियो ।

मेक्सिको फुटबल संघ (एफएमएफ) ले लोजानोलाई सन् २०२६ को विश्वकपसम्म सहायक प्रशिक्षकको रूपमा काम गर्ने प्रस्ताव राखेको थियो। तर ४५ वर्षीय लोजानोले उक्त प्रस्ताव अस्वीकार गरेको बताइएको छ।

मेक्सिकोले सन् २०२६ को विश्वकप क्यानमडा र अमेरिकासँग मिलेर आयोजना गदैछ। ‘लोजानो हामीसँग रहन चाहँदैनन्। हामी उनको निर्णयको सम्मान गर्दछौं,’ एफएमएफले भनेको छ।

लोजानोको प्रशिक्षणमा मेक्सिकोले सन् २०२३ को गोल्ड कपको उपाधि जित्दा यसै वर्ष कन्काकाफ नेसन्स लिगको फाइनल खेलेको थियो ।

मेक्सिकोका पूर्व अन्तर्राष्ट्रिय खेलाडीको लोजानोको कार्यकालमा टोलीले १० जित, चार बराबरी र सात हारको नतिजा निकाल्यो ।

लोजानोको स्थानमा जेभियर अगुइरे तेस्रो कार्यकालका लागि मेक्सिकोको प्रशिक्षक बन्ने भएका छन्। यसअघि उनले सन् २००२ र २०१० को विश्वकपमा प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । 
 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024