भाद्र २३, २०८१ आइतबार | ०६:५३:४१
राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास

थ्री स्टारको लगातार दोस्रो हार

काठमाडौं । थ्री स्टार क्लबले ललित स्मृति यु-१८ लिगमा लगातार दोस्रो हार बेहोरेको छ । बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा चर्च ब्वाइज १-० ले विजयी भयो ।

पहिलो हाफको अन्तिम मिनेटमा अमनबहादुर तामाङले गरेको गोल नै  निर्णायक बनेको थियो । दोस्रो हाफमा थ्री स्टारले गोलका थुप्रै अवसर बनाएपछि सदुपयोग गर्न सकेन ।

यो हारपछि दुई खेल सकिँदा थ्री स्टार अंक विहिन छ । पहिलो खेलमा थ्री स्टार नेपाल पुलिस क्लबसँग ७-२ ले पराजित भएको थियो ।

चर्च ब्वाइजको प्रतियोगितामा पहिलो जित हो । पहिलो खेलमा चर्च न्युरोड टिम (एनआरटी)सँग २-१ ले पराजित भएको थियो ।

आज नै चार बजे सुरु हुने दोस्रो खेल खुमलटार एफसी र एनआरटीबीच हुनेछ । दुबै टोलीले पहिलो खेलमा जित निकालेका थिए । खुमलटारले सातदोबाटो युथ क्लबलाई २-० ले पराजित गरेको थियो । एनआरटीले चर्च ब्वाइजलाई हराएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) पूर्व उपाध्यक्ष तथा थ्री स्टार क्लबका अध्यक्षको स्मृतिमा भएको प्रतियोगितामा पहिलो चरण सम्पन्न भइसकेको छ ।

मंगलबार पहिलो चरण सम्पन्न हुँदा १८ गोल भएका छन् । विभागीय टोली नेपाल पुलिस क्लबका विक्रम गौतमले सर्वाधिक चार गोल गरेका छन् ।  

प्रतियोगितामा सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलेका १२ क्लबको सहभागिता छ । हिमालयन शेर्पा र फ्रेन्ड्स क्लबले प्रतियोगितामा सहभागिता जनाएका छैनन् । 
 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024