भाद्र २३, २०८१ आइतबार | ०६:३३:४३
राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास

फर्नान्डेजविरुद्ध उजुरी गर्दै फ्रान्स

काठमाडौं । फ्रेन्च फुटबल फेडेरेसन (एफएफएफ) ले कोपा अमेरिका विजेता अर्जेन्टाइन टोलीका सदस्यले रंगभेदी नारा लगाएपछि कानुनी उपचार खोज्ने बताएको छ ।

चेल्सी तथा अर्जेन्टिनाका मिडफिल्डर एन्जो फर्नान्डेजले आइतबार मियामीमा कोलम्बियाविरुद्ध जितपछि टिम बसबाट सामाजिक सञ्जालमा लाइभ भिडियो पोस्ट गरेका थिए।

फर्नान्डेज र अर्जेन्टिनाका खेलाडी मिलेर फ्रेन्च खेलाडीका बारेमा गाएको गीतको उक्त भिडियो भाइरल भएको हो । यसमा ‘होमोफोबिक’ शब्द समावेश गरिएको छ।

एफएफएफका अध्यक्ष फिलिप डायलोले फ्रेन्च खेलाडीविरुद्ध गरिएको रंगभेदी र भेदभावपूर्ण व्यवहार अस्वीकार्य रहेको बताएका छन्।

‘खेल र मानव अधिकारको मूल्यमान्यताविपरीत यस्ता स्तब्ध पार्ने टिप्पणीको गम्भीरतालाई ध्यानमा राखेर अर्जेन्टिनी समकक्षी र फिफालाई सीधै चुनौती दिने रंगभेदी टिप्पणीकोविरुद्ध कानुनी उपचार खोज्ने गर्ने निर्णय गरिएको छ,’ एफएफएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

फ्रान्स तथा चेल्सीका खेलाडी वेस्ली फोफानाले पनि सामाजिक सञ्जालमार्फत यसको विरोध गरेका छन् । उनले यो नस्लवाद भएको बताएका छन् ।

सन् २०१८ को फिफा विश्वकपमा अर्जेन्टिना फ्रान्ससँग क्वार्टरफाइनलमा पराजित हुँदै घर फर्किएको थियो । तर, सन् २०२२ मा भएको फिफा विश्वकपमा भने अर्जेन्टिनाले फ्रान्सलाई नै हराउँदै उपाधि जितेको थियो। 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024