भाद्र २३, २०८१ आइतबार | ०६:३६:२१
राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास

विवादमा तानिए च्याम्पियन फर्नान्डेज

काठमाडौं । अर्जेन्टिना तथा प्रिमियर लिग क्लब चेल्सीका मिडफिल्डर एन्जो फर्नान्डेज विवादमा तानिएका छन् । आफ्नै साथीविरुद्ध रंगभेदी र भेदभावपूर्ण नारा लगाएको उनलाई आरोप छ ।

जसको अहिले अनुसन्धान भइरहेको छ । उनी र अर्जेन्टिनाको खेलाडी मिलेर फ्रान्सको खेलाडीका बारेमा गाएको गीत भिडियो अहिले भाइरल भएको हो ।

फ्रान्स तथा चेल्सीकै खेलाडी वेस्ली फोफानाले यसको विरोध गरेका छन् । उनले यो नस्लवाद भएको बताएका छन् । फोफानाले इस्टाग्राममा यस कार्यको विरोध गरेका छन् ।

आइतबार भएको फाइनलमा कोलम्बियालाई १-० गोलअन्तरले पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको थियो ।

खुशीयाली मनाइरहेका फर्नान्डेजले सामाजिक सञ्जालमा पोस्ट गरेको लाइभ भिडियोबारे फ्रान्स एफएले अर्जेन्टिनी फुटबल संघ (एएफए) सँग पनि सम्पर्क गर्नेछ ।

सन् २०१८ को फिफा विश्वकपमा अर्जेन्टिना फ्रान्ससँग क्वार्टरफाइनलमा पराजित हुँदै घर फर्किएको थियो । तर, सन् २०२२ मा भएको फिफा विश्वकपमा भने अर्जेन्टिनाले फ्रान्सलाई नै हराउँदै उपाधि जितेको हो ।

लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले पछिल्लो चार वर्षमा तीन ठूला उपाधि उचालेको छ । 
 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024