काठमाडौं । न्युरोड टिम (एनआरटी) ले ललित स्मृति एन्फा यु-१८ युथ लिगमा विजयी सुरुआत गरेको छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा आइतबार सम्पन्न उद्घाटन खेलमा एनआरटीले चर्च ब्वाइज युनाइटेडविरुद्ध २-१ को रोमाञ्चक जित निकाल्यो ।
एनआरटीलाई जित दिलाउन दुवै गोल विज्ञान खड्काले गरे । चर्च ब्वाइजका लागि अमनबहादुर तामाङले गोल गरेका थिए ।

खेलको ३६औं मिनेटमा अमनको गोलमार्फत चर्च ब्वाइजले अग्रता लियो । ५५औं मिनेटमा विज्ञानले एनआरटीका लागि बराबरी गोल फर्काए ।
विज्ञानले ८०औं मिनेटमा पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीलाई २-१ को रोमाञ्चक पुनरागमन जित दिलाए ।
भिडियो
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH