चैत्र १४, २०८२ शनिबार | २१:२९:३४
दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु

पाल्हिन्हा बायर्नमा अनुबन्ध

काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले पोर्चुगिज मिडफिल्डर जोआओ पाल्हिन्हा अनुबन्ध गरेको छ ।

बायर्नले इङ्लिस प्रिमियर लिगको फुलहमबाट पाल्हिन्हालाई ४ करोड २३ लाख पाउन्डमा भित्र्यायो । यसैगरी क्लबले ४२ लाख पाउन्ड बनोसका रूपमा दिनेछ ।  क्लब र पाल्हिन्हाबीच चार वर्षको सम्झौता भएको छ । 

सन् २०२२ मा पोर्चुगिज क्लब स्पोर्टिङ सिपीबाट फुलहम भित्रिएका पाल्हिन्हाले ७९ खेलमा आठ गोल गरे ।

‘यो मेरो जीवनको सबैभन्दा खुसीको दिन हो,’ पाल्हिन्हाले भने, ‘म युरोपको शीर्ष क्लबमध्ये एकमा अनुबन्ध भएको छु । मेरो सपना साकार भएको छ । यसमा मलाई गर्व छ ।’

पाल्हिन्हा यो सिजन प्रिमियर लिगबाट बायर्न भित्रिने दोस्रो खेलाडी हुन् । यसअघि क्लबले क्रिस्टल प्यालेसबाट माइकल ओलिसलाई अनुबन्ध गरेको थियो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो