चैत्र १४, २०८२ शनिबार | ०६:१८:०१
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

इटालीलाई हराउँदै स्पेन अन्तिम १६ मा

काठमाडौं । डिफेन्डिङ च्याम्पियन इटालीलाई १–० ले हराउँदै स्पेन युरो २०२४ को प्रि– क्वार्टरफाइनलमा स्थान बनाएको छ ।

जर्मनीको भेन्टिन्स मैदानमा ५० हजार समर्थकमाझ स्पेनले आत्माघाति गोल उपहार पाएको हो । इटालीका रिकार्डाे कालाफिओरीले ५५औं मिनेटमा आफ्नै पोष्टमा गोल गरे ।

बाँकी समय दुबै टोलीले गोलको अवसर बनाएपछि सदुपयोग गर्न सकेनन् । युवा खेलाडी लमिन यमल, निको विलियम्स, अल्भारो मोरटा, पेड्री र रोड्रीले गोलको अवसर बनाए पनि फिनिसिङमा चुकेका थिए ।

जितपछि समूह ‘बी’ बाट स्पेनले अन्तिम १६ मा स्थान बनायो भने इटालीले अर्काे खेल कुनुपर्ने भएको छ । स्पेनको दुई खेलबाट ६ अंक छ । पहिलो खेलमा क्रोएसियालाई हराएको थियो । इटालीको तीन अंक रह्योे । अल्बानीया क्रोएसियाको समान एक अंक छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो