चैत्र १३, २०८२ शुक्रबार | ०५:०९:४०
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

क्रुसको बिदाइ खेलमा रियाल रोकियो

काठमाडौं । च्याम्पियन रियाल मड्डिरले ला लिगाको अन्तिम खेलमा रियाल बेटिससँग गोलरहित बराबरी खेलेको छ ।

शनिबार राति घरेलु मैदान सान्तियागो बर्नाबेउमा अन्तिम खेल खेल्दा मिडफिल्डर टोनी क्रुसको बिदाइ गरिएको हो । ३४ वर्षीय खेलाडीले रियालमा रहँदा २२ उपाधि उचालेका छन् ।

जर्मनलाई विश्व च्याम्पियन बनाएका क्रुसले गतसाता नै ब्यवसायीक फुटबलबाट संन्यास लिएका थिए । सन् २०१४ बाट रियालमा रहेको क्रुसले ३०६ खेल खेलेका छन् । उनले २२ गोल पनि गरे ।

बिदाइ खेलमा क्रुसलाई ‘गार्ड अफ अनर’ बाट सम्मान गरिएको थियो । ८६औं मिनेटमा मैदान छाड्दा समर्थक र खेलाडीले सम्मान गर्दै बिदाइ गरेका हुन् ।

खेलमा रियाल बेटिस लगातार गोल गर्न चुकेको थियो । जोनी कार्डोसाले गोल गरेपनि त्यसलाई भिडिओ सहायक रेफ्रीले मान्यता दिएनन् । 

युरोपियन च्याम्पियन्स लिग अघि स्टार खेलाडी भिनिसियस जुनियर र रोड्रिगोले निकै अवसर गुमाएका थिए । शनिबार राति वेम्बलीमा हुने फाइलन खेलमा रियालले बोरुसिया डर्टमन्डको सामना गर्दैछ ।

यस सिजन रियालले ला लिगामा ३८ खेलबाट ९५ अंक जोडेको छ । एक खेल कम खेलेको बार्सिलोना ८२ अंकसहित दोस्रो स्थानमा छ । ८१ अंकको जिरोना र ७६ अंकसहित चौथो स्थानमा रहेको एट्लेटिको मड्रिड च्याम्पियन्स लिगको आगामी सिजनमा स्थान बनाएका छन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो