काठमाडौं । प्रशिक्षक थियागो मोट्टाले इटालियन क्लब बोलोग्ना छाडेका छन्।
बोलोग्नाले बिहीबार मोट्टाले आफ्नो सम्झौता नवीकरण गर्न नमानेको बतायो । ४१ वर्षीय मोट्टा युभेन्ट्स जाने अनुमान गरिएको छ।
‘थियागोले गरेको अविश्वसनीय कामको लागि क्लब धन्यवाद दिन चाहन्छ। आगामी दिनका लागि उनलाई लागि शुभकामना,’ बोलोग्नाले विज्ञप्तिमा भनेको छ।
मोट्टा सन् २०२२ मा बोलोग्ना भित्रिएका थिए ।
उनको प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरिहरेको बोलोग्ना यस सिजन इटालियन सिरी ‘ए’ को तेस्रो स्थानमा छ। बोलोग्ना दोस्रो पटक युरोपियन च्याम्पियन्स लिगका लागि छनोट भएको छ ।
यसअघि बोलोग्नाले सन् १९६४/ ६५ मा तल्कालिन युरोपियन कप (हाल च्याम्पियन्स लिग) खेलेको थियो ।
भिडियो
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
