चैत्र १४, २०८२ शनिबार | ११:०७:३५
धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित

बेजेलिकालाई तीन खेलको प्रतिबन्ध

काठमाडौं । जर्मन फुटबल संघले युनियन बर्लिनका प्रशिक्षक नेनाद बेजेलिकालाई तीन खेलको प्रतिबन्ध लागाएको छ । बायर्न म्युनिखका फरवार्ड लेरोय सानेलाई धकेलेका बेजेलिकालाई प्रतिबन्धका साथै २५ हजार युरो जरिवाना पनि तोकिएको छ ।

 जर्मन बुन्डेसलिगाअन्तर्गत बुधबारको खेलमा ७४ औं मिनेटमा सानेले टचलाइनमा बेजेलिकाबाट बल प्राप्त गर्ने प्रयास गर्दा उक्त घटना भएको थियो ।

‘बेजेलिकाले खेल भावना विपरितको व्यवहार देखाए,’ जर्मन फुटबल संघले भनेको छ ।

उनले बुन्डेस लिगाअन्तर्गतको डर्मस्टाड, आरबी लाइपजिग र मेन्जविरुद्धको खेल गुमाउने छन्। गत सिजन चौथो स्थानमा रहेको युनियन जारी सिजनमा १५ औं स्थानमा छ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो