भाद्र २३, २०८१ आइतबार | ०६:३७:५९
राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास

उपहार गोलले हारबाट जोगियो दक्षिण कोरिया

काठमाडौं । इन्जुरी समयमा पाएको उपहार गोलको मद्दतले उपाधि दाबेदार दक्षिण कोरियाले कतारमा जारी एएफसी एसियन कपमा जोर्डनलाई २-२ को बराबरीमा रोकेको छ ।

अल थुमाम रंगशालामा शनिबार दक्षिण कोरियाका लागि कप्तान सन ह्युङ मिन र जोर्डनका लागि याजिन अल नैमतले गोल गरे । दुवै टोलीले एक गोल उपहार स्वरुप प्राप्त गरेका थिए ।

यो नतिजासँगै समूह ‘इ’ का दुवै टोलीले दुई खेलबाट समान चार अंक जोडेका छन् ।

खेलको नवौं मिनेटमा ह्युन मिनेटको पेनाल्टी गोलमार्फत दक्षिण कोरियाले अग्रता लिएको थियो । ३७ औं मिनेटमा पार्क योङ्ग वुले आफ्नौ पोस्टमा गोल गर्न पुग्दा जोर्डन बराबरीमा आएको थियो ।

पहिलो हाफको इन्जुरी समयमा नैमतले गोल गर्दा जोर्डन २-१ ले अगाडि बढेको थियो ।  खेलको इज्जुरी समयमा याजिन अल अर्बबाट आत्मघाती गोल हुन पुग्दा जिततर्फ उन्मुख जोर्डन अंक बाँड्न बाध्य बन्यो ।

पहिलो खेलमा जोर्डनले मलेसियालाई ४-० र दक्षिण कोरियाले बहराइनलाई ३-१ ले पराजित गरेका थिए ।

 

 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024