भाद्र २३, २०८१ आइतबार | ०५:३७:०५
राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास

पोखरालाई प्लेअफ पुग्ने अवसर, बुटवललाई जितको विकल्प छैन

काठमाडौं । नेपाल सुपर लिग(एनएसएल) दोस्रो सिजनअन्तर्गत मंगलबारको दोस्रो खेलमा पोखरा थन्डर्सले एफसी बुटवल लुम्बिनीसँग प्रतिस्पर्धा गर्दैछ । खेल साँझ ५ बजे सुरु हुनेछ ।

बुटवललाई पराजित गरे पोखराले प्लेअफमा स्थान बनाउनेछ । ६ खेलमा ११ अंक जोडेको पोखरा अंकतालिकाको दोस्रो स्थानमा छ । बुटवलविरुद्धको जितले पोखराले कम्तिमा इलिमिनेटरमा स्थान बनाउनेछ । किनभने हाल पाँचौ स्थानमा रहेको झापा एफसीको ६ खेलबाट ७ अंक मात्र छ ।

उता बुटवललाई पोखराविरुद्ध जितबाहेक अन्य विकल्प छैन । समान खेलमा समान अंक भएपनि बुटवल झापाभन्दा एक स्थान तल छ । पोखराविरुद्ध जित हासिल गरे बुटवलको १० अंक हुनेछ । उ तालिकाको तेस्रो स्थानमा उक्लिनेछ र प्लेअफमा पुग्ने टोलीको टुंगो अन्तिम खेलमा छिनोफानो हुनेछ ।

बराबरीको नतिजाले पनि बुटवलको प्लेअफ पुग्ने लक्ष्यमा पुर्णविराम लाग्नेछ । किनभने चौंथो स्थानमा रहेको काठमाडौं रेजर्सको ६ खेलबाट ९ अंक छ । समान खेलबाट तेस्रो स्थानमा रहेको ललितपुरको १० अंक छ । यी टोलीले आफ्ना अघिल्ला खेल जिते उनीहरुले सोझै बुटवललाई उछिन्नेछन् । त्यसैले पनि विजय महर्जनको नेतृत्वमा रहेको बुटवल पोखराविरुद्ध दबावमा हुनेछ ।

पहिलो सिजनमा बुटवलले पोखरामाथि २–० को जित हासिल गरेको थियो । त्यतिबेला क्लब सम्हालेका नविन न्यौपाने अहिले पनि मुख्य प्रशिक्षकको जिम्मेवारीमा छन् । बुटवलविरुद्ध आज उनलाई पछिल्लो सिजन ब्यहोरेको हारको बदला लिने अवसर पनि हुनेछ ।
 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024