भाद्र २३, २०८१ आइतबार | ०८:३१:२०
इङ्ल्यान्डको विजयी सुरुआत जर्मनीको फराकिलो जित राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने इङ्ल्यान्डको विजयी सुरुआत जर्मनीको फराकिलो जित राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने

आशा अनुसारको प्रदर्शन हुन सकेनः प्रशिक्षक न्यौपाने

काठमाडौं । नेपाल सुपर लिगमा ललितपुर सिटी एफसीसँग बुधबार बराबरीमा रोकिपछि पोखरा थन्डर्सका मुख्य प्रशिक्षक नवीन न्यौपानले टोलीको प्रदर्शन आशा गरे अनुसारको हुन नसकेको बताएका छन् ।

‘टफ म्याच भयो । ललितपुर बलियो टोली हो । आशा अनुसार प्रदर्शन भएन । खास गरी दोस्रो हाफमा,’ न्यौपानेले भने,‘ललितपुरले राम्रो गर्यो । पहिलो हाफमा अट्याकिङ थर्डमा चुक्यौ पाएका अवसरलाई सदुपयोग गर्न सकेनौ । अर्को खेलका लागि दुई दिनमात्रै बाँकी छ । इनर्जी बचाएर  राख्नुपर्छ । लिगमा प्रतिस्पर्धा बढेको छ । प्लेअफमा पुग्ने लक्ष्य छ।’

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेल गोलरहित बराबरीमा सकिएको थियो । दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न सकेनन् ।

यसैगरी ललितपुरका सहायक प्रशिक्षक सहायक प्रशिक्षक रविन्द्र सिलाकारले पनि टोलीको प्रर्दशन सोचे अनुसारको नभएका बताए ।

‘जसरी हुन्छ तीन अंक लिने लक्ष्य थियो त्यसमा सफल हुन सकेनौं । फिजिकल समस्या थियो । त्यसैले सोचेको जस्तो भएन । विदेशी खेलाडी चल्न सकेन्न’, सिलाकारले भने,‘ पोखराले राम्रो खेल्यो । मुख्य प्रशिक्षकको रणनीति अनुसार गेम छ । म सिक्दै छु । उहाँले माथी बसेर गाइट गर्दा मलाई सजिलो भएको थियो ।

बुटवल लुम्बिनी एफसीसँगको पहिलो खेलमा मुख्य  प्रशिक्षक इयान गिलानले रातो कार्ड ब्यहोरेका करण सिलाकार पोखराविरुद्ध टच लाइनमा देखिएका थिए ।

 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024