भाद्र २३, २०८१ आइतबार | ०५:२५:१९
राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास

नेपाल सुपर लिगः इलामबाट पनि उपाधि जित्ने विकेशको चाहना

काठमाडौं । फ्रेन्चाइज टोली स्पोर्टिङ इलाम एफसी डि मेचीका मार्की खेलाडी विकेश कुथुले दोस्रो पटक पनि नेपाल सुपर लिग (एनएसएल) को उपाधि जित्ने लक्ष्य रहेको बताए छन्  ।

गोलकिपर विकेशले काठमाडौं रेजर्सबाट पहिलो संस्करणको उपाधि जितेका थिए ।

‘गत सिजन काठमाडौंबाट उपाधि जित्यौ । यस पटक इलामबाट पनि जित्ने लक्ष्य छ,’ कुथुले भने,‘ मलाई रोजेकोमा प्रशिक्षक र क्लबलाई धन्यवाद । म क्लबको विश्वासलाई न्याय दिने प्रयास गर्नेछु ।’

इलाम पहिलो पटक एनएसएलमा सहभागिता जाउँदैछ । इलामले शुक्रबार हुने उद्घाटन खेलमै साबिक विजेता काठमाडौं रेजर्सको सामना गर्दैछ ।

टोलीका प्रशिक्षक मेधराज केसी टोलीमा तालमेल मिलिरहेकाले उत्कृष्ट नतिजा आउने आशामा छन् ।

‘व्यावसायिक प्रशिक्षक र खेलाडी भएपछि एक क्बल मात्र भन्ने हुँदैन । जहाँ राम्रो हुन्छ त्यहाँ जाने हो । एनएसएल नेपालमा दोस्रो पटक हुँदैछ । यसप्रकारको फुटबलमा हामी आफैँ सिक्दैछौं । सिक्ने कुरामा जुन क्लब भए पनि फरक पर्दैन,’ केसीले भने,‘ टिममा व्यावसायिक खेलाडी छन् भने सेट गर्न दुई हप्ता पनि पर्याप्त हुन्छ । हाम्रो टिममा विदेशी खेलाडी पनि युवा छन् । नेपाली खेलाडी पनि राम्रो छन् । हाम्रो तयारी सबै राम्रो छ टिमको तालमेल मिलिरहेको छ । राम्रो नतिजा आउनको आशावादी छु ।

केसी एनएसएलको पहिलो संस्करणमा एफसी चितवनको टोली सम्हालेका थिए । केसी विभिन्न चाडपर्व र आर्थिक मन्दीका कारण प्रशिक्षणमा असर परेको बताउँछन् ।

‘करिब तीन हप्तादेखि तयारी गरिरहेका छौं । राष्ट्रिय टिम, चाडबाड र नेपालको आर्थिक मन्दीले गर्दा प्रशिक्षणमा केही असर परेको छ । आम्दनी कम र खर्च ज्यादा भएकाले पनि  सोचे अनुसारको तयारी हुन नसकेको जस्तो लाग्छ,’ केसीले थपे,‘तर क्लबको आर्थिक स्थिती लिग खेलिरहेका क्लबभन्दा राम्रो छ ।

 

 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024