भाद्र २३, २०८१ आइतबार | ०५:३०:००
राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास

गाती फुटबल प्रतियोगिताः क्वार्टरफाइनल समीकरण पूरा

सिन्धुपाल्चोक । गाती सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको चौथो संस्करणको क्‍वार्टरफाइनल समीकरण पूरा भएको छ।

बिहीबार प्रि-क्‍वार्टरफाइनलका तीन खेल सम्पन्न भए । पहिलो खेलमा आयोजक गाती युवा क्लब ‘सी’ लाई २-० ले हराउँदै बछेलदेवी एफसी ‘बी’ क्वार्टरफाइनलमा प्रवेश गर्यो।

दोस्रो खेलमा घुम्थाङ् समाज सुधार युवा समूहलाई ७-० को फराकिलो अन्तरले पराजित गर्दै सुनखानी युवा क्लबले पनि क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको थियो ।

त्यसैगरी तेस्रो तथा अन्तिम खेलमा अरनिको युवा क्लबले बुदेपा एफसीलाई ५-० को फराकिलो अन्तरले हराउँदै अन्तिम आठमा स्थान बनाएको छ।

क्‍वार्टरफाइनलका खेलहरु शुक्रबार हुनेछन् । प्रतियोगिता गाती युवा क्लबको आयोजनामा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-६ स्थित गातीमा  सञ्चालन भइरहेको छ ।

प्रतियोगिताको विजेताले १ लाख ११ हजार ११ रुपैयाँ तथा ट्रफी प्राप्त गर्ने छ भने उपविजेताले ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछ।


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024