आश्विन ६, २०८२ मंगलबार | २३:३७:२६
साफ यु-१७ च्याम्पियनसिपः भुटानको सान्त्वना जित, माल्दिभ्स अंकविहीन रियाल मड्रिड बालोन डी’ओर समारोहमा सहभागी नहुने साफ यु-१७ च्याम्पियनसिपः सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी भारत साफ यु-१७ च्याम्पियनसिपः पाकिस्तानविरुद्ध रोमाञ्चक जित हासिल गर्दै भारत बन्यो समूह विजेता संन्यास फिर्ता लिएर दक्षिण अफ्रिकाको एकदिवसीय टोलीमा फर्किए डि कक ह्यारी केनले बनाए नयाँ कीर्तिमान मलेसियन सुपर वुमन शृंखलाः इन्दु बर्मा वेस्टर्न वन्डर वुमनको कप्तान ट्रिनबागो नाइट राइडर्सलाई सिपिएलको उपाधि फुटबल प्रशिक्षक म्याट बियर्डको निधन इङ्ल्यान्डलाई ट्वान्टी-२० शृंखला साफ यु-१७ च्याम्पियनसिपः भुटानको सान्त्वना जित, माल्दिभ्स अंकविहीन रियाल मड्रिड बालोन डी’ओर समारोहमा सहभागी नहुने साफ यु-१७ च्याम्पियनसिपः सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी भारत साफ यु-१७ च्याम्पियनसिपः पाकिस्तानविरुद्ध रोमाञ्चक जित हासिल गर्दै भारत बन्यो समूह विजेता संन्यास फिर्ता लिएर दक्षिण अफ्रिकाको एकदिवसीय टोलीमा फर्किए डि कक ह्यारी केनले बनाए नयाँ कीर्तिमान मलेसियन सुपर वुमन शृंखलाः इन्दु बर्मा वेस्टर्न वन्डर वुमनको कप्तान ट्रिनबागो नाइट राइडर्सलाई सिपिएलको उपाधि फुटबल प्रशिक्षक म्याट बियर्डको निधन इङ्ल्यान्डलाई ट्वान्टी-२० शृंखला

चन्द्रपुर च्यालेन्ज कपः आयोजक चिडियादह ‘ए’ सेमिफाइनलमा

काठमाडौं । दोस्रो चन्द्रपुर च्यालेन्ज कपको उद्घाटन खेलमा आयोजक चिडियादह स्टार क्लब ‘ए’ ले मकवानपुरको हेटौंडा फुटबल एकेडेमीविरुद्ध २-० को सहज जित निकालेको छ।

रौतहटको चन्द्रपुर नगरपालिका-५ स्थित चिडियादह क्लबको मैदानमा शनिबार सम्पन्न खेलमा घरेलु टोली चिडियादहलाई जित दिलाउन अभि लामा र सन्जिव कार्कीले गोल गरे ।

खेलको २५ औं मिनेटमा अभिको गोलबाट चिडियादहले अग्रता लिएको थियो । पहिलो हाफमा  १ गोल गरेको चिडियादहले दोस्रो हाफमा पनि १ गोल थप्यो ।

 निर्धारित समय सकिन ८ मिनेट बाँकी छँदा सन्जिवले गोल गर्दै  टोलीको अग्रता दोब्बर बनाए । यसपछि थप गोल हुन नसक्दा चिडियादह सेमिफाइनल प्रवेश गर्यो ।

शनिबारबाट सुरु भएको प्रतियोगितामा ८ टोलीको सहभागिता छ । नकआउट पद्धतिमा संचालित प्रतियोगिताको फाइनल कार्तिक ४ गते हुनेछ । 

प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । 


भिडियो
NEPAL CRICKET TEAM आज UAE प्रस्थान गर्दै
Private video
KHELADI TALKS WITH AJAY PHUYAL II KABIRAJ NEGI LAMA II MEDEALIST, PARAOLYMPIAN TAEKWONDO COACH
मन्त्रालय जाँदिन, क्यानलाई राम्रो बनाउनु छ ll Paras Khadka ll Secretary ll CAN
Private video
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa