फाल्गुन २५, २०८२ सोमबार | १५:२१:०९
महिला लिगका लागि संकटाले भित्र्यायो दुई विदेशी खेलाडी दुई भिन्न र्कीतिमान पछ्याउँदै सलाह सात खेलपछि फ्रेन्ड्सको जित, भगवतीको पाँचौं हार भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो महिला लिगका लागि संकटाले भित्र्यायो दुई विदेशी खेलाडी दुई भिन्न र्कीतिमान पछ्याउँदै सलाह सात खेलपछि फ्रेन्ड्सको जित, भगवतीको पाँचौं हार भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो

रोमाको रोमाञ्चक जित

काठमाडौं । रोमाले युइएफए युरोपा लिगको पहिलो खेलमा घरेलु टोली शेरिफविरुद्ध २-१ को रोमाञ्चक जित निकालेको छ ।

जितसँगै समूह ‘जी’ को रोमाले तीन अंक जोड्दा शेरिफले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

बोल्शया स्पोर्टिभ्नाय एरिना रंगशालामा रोमालाई जित दिलाउन रोमेलु लुकाकुले एक गोल गर्दा एक गोल आत्मघाती उपहास्वरुप प्राप्त भयो । शेरिफका लागि क्रिस्टियन टोभारले एक गोल फर्काए ।

पहिलो हाफको इन्जुरी समयमा गाबी किकीबाट आत्मघाती गोल हुन पुग्दा रोमाले अग्रता लिएको थियो । ५७ औं मिनेटमा टोभारले शेरिफलाई बराबरीमा ल्याए ।

६५औं मिनेटमा लुकाकुले गोल गर्दै रोमालाई २-१ को रोमाञ्चक जित दिलाए । खेलको इन्जुरी समयमा जाआओ फर्नान्डाले रातो कार्ड ब्यहोर्दै मैदान छाडेपछि सेरिफ १० खेलाडीमा समेटिएको थियो ।

यही समूहको अर्को खेलमा स्लाभिया प्रहाले सर्भेटमाथि २-० को जित निकाल्यो ।

 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||