चैत्र १३, २०८२ शुक्रबार | ०३:०८:२९
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

भान डाइकलाई थप एक खेलको प्रतिन्ध

काठमाडौं । लिभरपुलका कप्तान तथा रक्षक भर्जिल भान डाइकलाई थप एक खेलको प्रतिन्ध लागेको छ ।

इङ्लिस प्रिमियर लिग अन्तर्गत न्युक्यासल युनाइटेडविरुद्धको खेलमा रातो कार्ड ब्यहोरेपछि भान डाइक रेफ्रीसँग रिसाएका थिए । 

आफ्नो गल्ती स्विकारेपछि द फुटबल एसोसिएसन (एफए) ले भान डाइकलाई थप एक खेलको प्रतिन्ध तथा १ लाख पाउन्ड जरिवाना लगाएको हो। 

सेन्ट जेम्स पार्कमा खेलको २८औं मिनेटमा अलेक्जेन्डर इसाकलाई फउल गरेपछि रेफ्रीले भान डाइकलाई सिधै रातो कार्ड देखाएका थिए ।

रातो कार्ड ब्यहोरेपछि भान डाइकले सेप्टेम्बर ३ मा एस्टन भिल्लाविरुद्धको खेल गुमाएका थिए । उनी सेप्टेम्बर १६ मा उल्भरह्याम्पटन वन्डरर्ससँगको खेलमा पनि देखिने छैनन् ।

मैदान छाड्नुअघि भान डाइकले रेफ्री जोन ब्रुक्समाथि आक्रोश पोखेका थिए । यसैगरी उनले मैदानबाट बाहिरिएपछि फोर्थ अफिसियलसँग पनि बहस गरेका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो