चैत्र ८, २०८२ आइतबार | ००:२८:५४
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

१८ वर्षपछि सेभिया फर्किए रामोस

काठमाडौं । स्पेनिस रक्षक सर्जियो रामोस १८ वर्षपछि आफ्नो बाल्यकालको क्लब सेभिया फिर्किएका छन् । स्पेनिस ला लिगाको क्लब सेभियाले रामोसलाई फ्रि-ट्रान्सफरमा भित्र्याएको हो ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) छाडेपछि रामोस फ्रि-ट्रान्सफरमा उपलब्ध थिए। सन् २०२१ मा स्पेनिस रियाल मड्रिडबाट पिएसजी पुगेका रामोसले ४९ फ्रेन्च लिग वान खेलमा चार गोल गरे।

सेभिया एकेडेमीकै उत्पादन रामोसले सन् २००४ / ५ को सिजन सिनियर टोलीका लागि खेलेका थिए । त्यतीबेला ३९ स्पेनिस ला लिगा खेल खेल्न पाएका रामोसले दुई गोल गरेका थिए ।

सन् २००५ मा सेभिया छाडेर स्पेनिस महारथी रियाल मड्रिड पुगेका रामोसले १६ वर्ष सान्टियागो बर्नाबेउमा बिताए । रोमोसले रियालका लागि ४ सय ६९ लिग खेलमा ७२ गोल गरेका थिए ।

रामोस अनुबन्धका लागि  इङ्लिस  क्लब म्यानचेस्टर युनाइटेड र साउदी प्रो-लिगको क्लब अल इत्तिहादले पनि प्रस्ताव  गरेका थिए । तर उनले बाल्यकालको क्लबमा फर्किने निर्णय लिएका हुन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो