चैत्र १५, २०८२ आइतबार | ०५:०४:२३
दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण

फिफा महिला विश्वकप: आयोजक अस्ट्रेलिया क्वार्टरफाइनलमा

काठमाडौं । डेनमार्कविरुद्ध २-० को जित निकाल्दै आयोजक अस्ट्रेलिया फिफा महिला विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

सिड्नीस्थित अस्ट्रेलिया रंगशालामा सोमबार घरेलु टोलीलाई जित दिलाउन केटलिन फोर्ड र हेली रासोले समान एक गोल गरे ।

खेलको २९औं मिनेटमा फोर्डको गोलमार्फत अस्ट्रेलियाले अग्रता लिएको थियो । फोर्डले मेरी फाउलरको पासलाई पोस्टको दिशा दिएकी थिइन् ।

७०औं मिनेटमा एमिली भान एग्मन्डको पासमा गोल गर्दै रासोले अस्ट्रेलियालाई २-० को जित दिलाइन् ।

अस्ट्रेलियाले समूह ‘बी’ को विजेता र डेनमार्कले समूह ‘डी’ को उपविजेताका रूपमा अन्तिम १६ मा स्थान बनाएका थिए ।

यही खेलमार्फत अस्ट्रेलियन फरवार्ड साम केरले पुनरागमन गरेकी छन् । केर ८०औं मिनेटमा रोसो स्थानमा मैदान प्रवेश गरेकी थिइन् ।

प्रशिक्षणका क्रममा घाइते भएपछि केरीले समूह चरणका तीन वटै खेल गुमाएकी थिइन् ।

प्रतियोगिता अन्तर्गत सोमबार नै सम्पन्न खेलमा नाइजेरियालाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै इङ्ल्यान्डले क्वार्टरफाइनलमा स्थान बनाएको थियो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो