भाद्र २३, २०८१ आइतबार | ०६:५३:१५
राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास

फ्रेन्ड्स रेलिगेशनबाट जोगियो

काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लबमाथि ४-० को सहज जित निकाल्दै ललितपुरे क्लब फ्रेन्ड्स क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगकमा रेलिगेशनबाट जोगिएको छ ।

जितसँगै फ्रेन्ड्सले २६ खेलमा ३० अंक जोडेको छ । पराजय ब्यहोरेको एपिएफको पनि समान खेलबाट ३० अंक नै छ ।

एपिएफले शीर्ष डिभिजनको हैसियत जोगाउने वा नजोउने भन्ने निर्धारण शनिबार हुने थ्री स्टार र जावाखेल युथ क्लबबीचको खेलले गर्नेछ । यदी यो खेलमा थ्री स्टारले हार वा बराबरीको नतिजा निकालेको खण्डमा मात्र एपिएफ शीर्ष डिभिजन मै रहनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सम्पन्न खेलमा फ्रेन्ड्सलाई जित दिलाउन टोरिक जेब्रिन, विकाश थापा, रफिक अमिनु र अख्रोबेक उक्टामोभले समान एक गोल गरे ।

खेलको १५औं मिनेटमा टोरिकको गोलमार्फत फ्रेन्ड्सले अग्रता लिएको थियो । जेब्रिनले फ्रिककलाई सिधै जाली चुमाएका थिए ।

३१औं मिनेटमा विकाशले टोलीको अग्रता दोब्बर बनाए । विकाशले रुपेश केसीको क्रसलाई नियन्त्रणमा लिँदै उत्कृष्ट गोल गरे ।

७२औं मिनेटमा टोरिकको पासमा अमिनोले गोल गर्दा फ्रेन्ड्स ३-० ले अघि बढ्यो ।  

८२औं मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका उक्टामोभले गोल गर्दै फ्रेन्ड्सलाई ४-० को सहज जित दिलाए ।

फ्रेन्ड्स लिगमा एपिएफविरुद्ध अपराजित रह्यो । पहिलो भेटमा यी दुईले १-१ को बराबरी खेलेका थिए ।

 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024