भाद्र २३, २०८१ आइतबार | ०५:१९:३७
राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास

च्याम्पियन टुंगो लागेपछि लिगले मुख्य प्रायोजक पायो

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग ०७९-०८० ले अन्तिम चरणमा आईपुग्दा मुख्य प्रायोजक पाएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले डबल लिगको २५औं चरण आईपुग्दा कतार एयरवेजलाई मुख्य प्रायोजक पाएको हो ।

एन्फाको २० जेठमा बसेको आपतकालिन बैठकबाट कतार एयरवेज मुख्य प्रायोजक भएको निर्णय छ । पंकजविक्रम नेम्बाङको अध्यक्षतामा बसेको बैठकले पाँच निर्णय गर्दा मुख्य प्रायोजकको पाँचौ निर्णय बन्यो ।

एन्फाले लिग सकिँनै लाग्दा ५० हजार अमेरिकी डबलर (लगभग नेपाली ६५ लाख ९५ हजार) पाएको छ । यसअघि मुख्य प्रायोजक नपाएको भन्दै एन्फाको निकै ठूलो आलोचना भएको थियो ।

सन् २०२४ को संस्करणलाई भने एन्फाले एक लाख ५० अमेरिकी डलर प्रायोजक पाएको छ । एन्फाले यो प्रस्तावलाई तत्काल सम्झौता गरी कार्यन्वय गर्ने बताएको छ ।

जारी लिगको एक खेल बाँकी रहँदा चर्च ब्वाइज युनाइटेड च्याम्पियन बनेको छ । मंगलबार थ्री स्टारसँग बराबरी खेल्दै चर्च ब्वाइजले साविक दुई पटकको च्याम्पियन मछिन्द्र फुटबल क्लबलाई पछाडी पारेको हो ।

 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024