चैत्र १७, २०८२ मंगलबार | १८:०३:१२
'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट

नयाँ प्रशिक्षकको खोजीमा आयाक्स

पेरिस । जोन हेटिगांको बर्हिगमनपछि आयाक्स नयाँ प्रशिक्षकको खोजीमा जुटेको छ । 

एभर्टन पूर्वरक्षक हेटिगां जनवरीमा अल्फेर्डको स्थानमा आयक्सको प्रशिक्षकको रुपमा भित्रिएका थिए । आयक्स यस सिजन लिगमा फेयनउडभन्दा पछि परेको थियो । 

‘मैले जोनलाई भेटेरै क्लबले नयाँ सिजनका लागि नयाँ प्रशिक्षक ल्याउने जानकारी दिए’,आयाक्सका अध्यक्ष सिभन मिस्लेनटाटले भने,'जोनलाई यो निर्णय सुनाउन त्यती सहज थिएन । जोनले कठिन समयमा टोलीको प्रशिक्षण सम्हालेका थिए । उनको योगदानप्रति क्लब धन्यवाद दिन चाहन्छ ।आयाक्स अब अनुभवी प्रशिक्षकको खोजीमा रहेको छ । '

हेटिगां र आयाक्सको सम्झौता यस सिजनको अन्तिम सम्म मात्र कायम थियो । लगातार सात जितसहित उत्कृष्ट सुरुआत गरेका हेटिगांले चिरप्रतिद्धन्द्धी फेयेनउड र पिएसी इन्डहोभेनसँग भने जित दिलाउन सकेनन । जसले टोलीको लय बिग्रिएको थियो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो