चैत्र ९, २०८२ सोमबार | १४:२४:५७
हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि

सातदोबाटोमाथि फ्रेन्ड्सको सहज जित

फाइल फोटो

काठमाडौं । फ्रेन्ड्स क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सातदोबाटो युथ क्लबमाथि ४-० को सहज जित निकालेको छ ।

जितसँगै २१ खेलमा २३ अंक जोडेको फ्रेन्ड्स १२औं स्थानमा उक्लिएको छ । पराजय ब्यहारेको सातदोबाटो समान खेलबाट २९ अंकका साथ चौथो स्थानमा कायम छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा फ्रेन्ड्सलाई जित दिलाउन टाेरिक जेब्रिनले दुई तथा कप्तान प्रकाश बुढाथोकी र रफिक अमिनुले समान एक गोल गरे ।

खेलको पहिलो मिनेटमै अमिनुको गोलमार्फत फ्रेन्ड्सले अग्रता लिएको थियो । ५५औं मिनेटमा प्रकाशले टोलीको अग्रता दोब्बर बनाए ।

८७औं  मिनेटमा जेब्रिनले गोल गर्दा फ्रेन्ड्स ३-०ले अगाडी बढ्यो । तीन मिनेटपपछि जेब्रिनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे ।

फ्रेन्ड्सले पछिल्लो पटक १६औं चरणमा खुमलटार युथ क्लबलाई ३-१ ले पराजित गरेको थियो । त्यसयताका चार खेलमा फ्रेन्ड्सले समान दुई बराबरी र हारको नतिजा निकालेको थियो ।

यस जितसँगै फ्रेन्ड्सले सातदोबाटोसँगै पहिलो भेटमा ब्यहोरेको हारको बदला लिएको छ । पहिलो भेटमा सातदोबाटो १-० ले विजयी भएको थियो ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो