असार २७, २०८२ शुक्रबार | ०७:२५:०७
साफ यु-२० च्याम्पियनसिपः नेपाल र भुटान भिड्दै सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर आर्मीको लगातार दोस्रो हार, एनआरटीको पहिलो जित काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी देसाई एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह मनाङ र मछिन्द्रले अंक बाँडे चेतनारायण श्रेष्ठ यु-१७ महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नेपालको फिफा वरीयता खस्कियो ट्वान्टी–२० विश्वकप छनोटः नेपालको समूहमा कुवेत र जापान बेलिङ्घम कम्तिमा पनि तीन महिना मैदान बाहिर रहने साफ यु-२० च्याम्पियनसिपः नेपाल र भुटान भिड्दै सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर आर्मीको लगातार दोस्रो हार, एनआरटीको पहिलो जित काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी देसाई एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह मनाङ र मछिन्द्रले अंक बाँडे चेतनारायण श्रेष्ठ यु-१७ महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नेपालको फिफा वरीयता खस्कियो ट्वान्टी–२० विश्वकप छनोटः नेपालको समूहमा कुवेत र जापान बेलिङ्घम कम्तिमा पनि तीन महिना मैदान बाहिर रहने

अन्तिम समयमा सम्हालिन नसक्दा संकटासँग बराबरीमा रोकियो आर्मी

काठमाडौं । अन्तिम समयमा सम्हालिन नसक्दा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा संकटा क्लबसँग १-१ को बराबरीमा रोकिएको छ ।

बराबरीसँगै आर्मी पाँचौं स्थानमा रहेको सातदोबाटोसँग अंक बराबरी गर्नबाट बञ्चित रह्यो । आजको नतिजापछि आर्मी १५ खेलबाट २१ अंक जाेड्दै छैटौं स्थानमा यथावत छ।  १७ अंक जोड्दै संकटा रेलिगेसन क्षेत्रबाट माथि उक्लिएको छ ।

पहिलो हाफमा कप्तान भरत खवासको गोलबाट अग्रता लिएको आर्मीले दोस्रो हाफको इन्जुरी समयमा गोल खाएको हो ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा आइतबार खेलको १८औं मिनेटमा भरतले नवयुग श्रेष्ठको थ्रुबललाई सदुपयोग गरेका थिए । उनको लेफ्ट फुटेड प्रहारले दोस्रो बारको जाली चुमेको थियो ।

इन्जुरी समयमा भरत चौधरीले जुनियर एन्कुंगेलाई पेनाल्टी बक्सभित्र लडाएपछि संकटाले पेनाल्टी पाएको थियो । जसलाई लेबनानी फरवार्ड युसुफ आट्रिषले सदुपयोग गरे । आट्रिषले आर्मीका गोलकिपर विकेश कुथुलाई कुनै पनि मौका दिएनन् ।

पहिलाे लेगमा दुई टोलीबीचको खेल गोलरहित बराबरीमा सकिएको थियो ।


 

 


भिडियो
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH
साम्बा CAPTAIN भएकोमा हामीलाई समस्या छैन ll SARILA SHRESTHA- HOD NATIONAL WOMEN'S TEAM