चैत्र १६, २०८२ सोमबार | १६:४५:१३
लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य

बागमतीको सुखद सुरुआत

काठमाडौं । सर्लाहीको बागमती युवा क्लबले विभागीय टोली नेपाल एपिएफ क्लबलाई १-० ले पराजित गर्दै छैटौं मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कपमा सुखद सुरुआत गरेको छ ।

धनगढी रंगशालामा बिहीबार सम्पन्न उद्घाटन खेलको चौथो मिनेटमा अनिल राना मगरले गरेको एक मात्र गोल बागमतीलाई जित दिलाउन निर्णायक बन्यो । यस जितसँगै बागमतीले क्वार्टरफाइनलमा स्थान बनाएको छ ।

अब बागमतीले चैत १३ गते हुने क्वार्टरफाइनलमा मनाङ मर्स्याङदी क्लबको सामना गर्नेछ ।

गोल्ड कप अन्तर्गत शुक्रबार हुने खेलमा एभिनियर एफसी र एफसी खुमलटारले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले २१ र उपविजेताले १० लाख रुपैयाँ गर्नेछन्। त्यसैगरी सर्वोत्कृष्ट खेलाडीले एक लाख तथा विधागततर्फ उत्कृष्ट हुनेले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रत्यक खेलको म्यान अफ दि म्याचलाई १० हजार रुपैयाँ प्रदान गरिने छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो