चैत्र १४, २०८२ शनिबार | ११:१०:३१
धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित

छिट्टै स्वभाविक लयमा फर्कने क्लोपको विश्वास

लन्डन । इङ्लिस प्रिमियर लिगको क्लब लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले टोली लगतार खराब लयबाट गुज्रिरहे पनि छिट्टै स्वभाविक लयमा फर्काउने विश्वास व्यक्त गरेका छन ।
क्लोपले टोलीलाई स्वभाविक लयमा फर्काउनका लागि आफु मात्र सक्षम रहेको समेत दाबी गरेका छन ।

लिभरपुल शनिबार प्रिमियर लिगमा उल्भरहमटनसँग ३-० ले पराजित भएको थियो । लिभरपुल २० खेलमा २९ अंकसहित १०औं स्थानमा छ । वर्ष २०२३ सुरु भएपछि लिगमा लिभरपुलको यो तेस्रो हार हो । 

लगतारको खराब प्रदर्शनले लिभरपुलको शीर्ष चारमा बस्दै आगामी सिजन च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना न्युन बन्दै गएको छ । चौथो स्थानको न्युक्यासल युनाइटेडभन्दा लिभरपुल ११ अंकले पछि छ ।

क्लोपले यसअघि पनि आफूहरु टोली पुननिर्माणको बाटोमा रहेकाले नहतारिन समर्थकलाई आग्रह गरेका थिए ।

‘हामी छिट्टै स्वभाविक लयमा फर्किने छौ, ’क्लोपले भने, ‘मलाई मेरो जिम्मेवारी थहा छ । हामी टोली पुननिर्र्माणको अभियानमा छौ । एकपछि अर्को हारको नतिजादे टोलीमाथि दबाब परेको छ । तर हामी त्यो दबाब चिर्दै अघि बढ्नेमा विश्वस्त छौ । त्यसका लागि खेलाडीले धेरै नै मिहनेत गर्नुपर्छ ।’

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो