चैत्र १६, २०८२ सोमबार | ११:१२:३६
फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा

फाइनल खेल्न इच्छुक छैनः बेन्जेमा

मड्रिड । फ्रान्सका स्ट्राइकर करिम बेन्जेमाले कतार विश्वकप २०२२ को फाइनल खेल्नका  लागि इच्छुक नरहेको बताएका छन ।  

पछिल्लो समय सामाजिक सञ्जालमा बेन्जेमा फाइनलका लागि फर्किन सक्ने हल्ला चलेको थियो । चोटका कारण विश्वकप गुमाएका बेन्जेमा अहिले क्लब प्रशिक्षणमा सामेल भइसकेका छन ।

बेन्जेमा चोटमुक्त भइसकेका कारण उनी टोलीमा फर्कन सक्ने आंकलन गरिए पनि आइतबार हुने अर्जेन्टिनाविरुद्धको फाइनलअघि फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्प्सले  बेन्जेमाको विषयमा बेल्न नचाहेको बताएका थिए ।

बेन्जेमाले पछिल्ला घटनाक्रमलाई संकेत गर्दै समाजिक सञ्जाल इन्स्टाग्राममा ‘मलाई कुनै चासो छैन’ भनेर पोस्ट गरेका छन ।

३४ वर्षिय बेन्जेमाले फ्रान्सका लागि ९७ खेलमा ३७ गोल गरेका छन । विश्वकप खेल्ले टोलीमा परे पनि प्रशिक्षणका क्रममा घाइते भएपछि बेन्जेमाले विश्वकप गुमाएका थिए ।

फ्रान्स फाइनलमा अर्जेन्टिनालाई स्तब्ध पार्दै सन् १९६२ पछि विश्वकप उपाधि रक्षा गर्ने पहिलो टोली बन्ने लक्ष्यमा छ । सन् १९६२ मा ब्राजिलले उपाधि रक्षा गरेको थियो । 

 

फ्रान्स मोरोक्कोलाई २–० तथा अर्जेन्टिना क्रोएसियालाई ३–० ले हराउँदै फाइनल पुगेका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो