चैत्र १४, २०८२ शनिबार | ०२:२३:३४
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

बेन्जेमाको पुनरागमनमा डेसच्याम्प्स मौन

दोहा । फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्प्स स्ट्राइकर करिम बेन्जेमा आइतबार अर्जेन्टिनाविरुद्धको खेलमा मैदान फर्कने विषयमा मौन बसेका छन् ।

फ्रान्स सन् १९६२ पछि विश्वकपको उपाधि रक्षा गर्ने पहिलो टोली बन्ने संघारमा रहेको छ । १९६२ मा ब्राजिलले विश्वकपको उपाधि रक्षा गरेको थियो । त्यसयता कुनै टोलीले पनि विश्व्कपको उपाधि रक्षा गर्न सकेका छैनन ।

कतार विश्वकप २०२२ को पूर्वसन्ध्यामा बेन्जेमा चोटका कारण टोलीबाट बाहिरिएका थिए । यद्धपी डेसच्याम्प्सले उनको स्थानमा कुनै पनि खेलाडीलाई टोलीमा बोलाएका थिएनन् ।

बुधबार सम्पन्न दोस्रो सेमिफाइनलमा मोरोक्कोलाई २-० ले पराजित गर्दै फ्रान्सले अर्जेन्टिनाविरुद्धको भेट पक्का गरेको थियो ।

बेन्जेमको अनुपस्थितीमा किलियन एमबाप्पे र ओलिभर जिरौउडले फ्रान्सको उपाधि रक्षाको लक्ष्यलाई अघि बढाइरहेका छन ।

बेन्जेमाले रियाल मड्रिडमा प्रशिक्षण गरेका थिए । उनले फाइनल खेल्न खबर बिहीबार सार्वजनिक भएको थियो ।

‘म यो प्रश्नको जवाफ दिन चाहन्न । अर्को प्रश्न । मलाई माफ गर्नुहोला,’बेन्जेमाको पुनरागमनबारे सोधिएको प्रश्नमा डेसच्याम्प्सको जवाफ थियो ।

बेन्जेमाले यस सिजन चोटकै कारण रियालबाट मात्र १२ खेल खेलेका छन ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो