चैत्र १३, २०८२ शुक्रबार | ००:४७:४७
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

मोड्रिचले संन्यास लिएमा त्यो समर्थकका लागि दुखद क्षणः डालिच

दोहा । क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालिचले कप्तान लुका मोड्रिचको संन्यास फुटबल समर्थकका लागि दुःखको क्षण हुने बताएका छन ।

साविकको उपविजेता क्रोएसिया मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा अर्जेन्टिानसँग ३–० ले पराजित हुँदै कतार विश्वकप २०२२ बाट बाहिरिएको थियो ।

टोलीलाई फाइनलमा पु¥याउन नसके पनि रियाल मड्रिडका मडिफिल्डर मोड्रिचले राम्रो प्रदर्शन गरिरहेका छन ।

क्रोएसियाले तेस्रो स्थानका लागि शनिबार मोरोक्कोको सामना गर्दैछ । यो खेल नै ३७ वर्षिय मोड्रिचको अन्तिम अन्र्राष्ट्रिय खेल हुन अनुमान लगाउन थालिएको छ ।

‘संन्यासको बारेमा निर्णय लिने मोड्रिचको व्यक्तिगत कुरा हो । तर हामी अझै उनको साथ चाहन्छौं’डालिचले भने‘अहिलेलाई हामी मोरोक्कोविरुद्धको खेलमा केन्द्रित छौं । यदी मोड्रिडचले सांन्यासको घोषणा गरेमा त्यो फुटबल समर्थकका लागि दुखको क्षण हुनेछ ।’

सन् २००६ देखि क्रोएसियाबाट खेल्दै आएका मोड्रिचले देशाका लागि एक सय ६१ खेलमा २३ गोल गरेका छन । उनकै प्रेरणामा क्रोएसियाले रुस विश्वकप २०१८ को फइनलमा स्थान बनाएको थियो । फाइनलमा भने क्रोएसिया अर्जेन्टिनासँग पराजित भएको थियो ।

 क्रोएसियाले सन् २०२४ को युरोपियन च्याम्पियनसिप छनोटअन्तर्गत २५ मार्चमा वेल्ससँग खेल्नेछ ।  

 

 

 

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो