माघ २९, २०८२ बिहीबार | ०९:५३:११
ट्वान्टी २० मा पहिलो पटक इटलीसँग खेल्दै नेपाल झापा गोल्डकपमा आज मछिन्द्र र एन पेनाङ मलेसिया खेल्दै दीपेन्द्र पिएसएलमा अनुबन्ध पिएम कप काठमाडौं छनोटमा सिइसी च्याम्पियन नेपालसँग खेल्न लागेको इटलीको विगत र वर्तमान अस्ट्रेलियाको पहिलो खेलमै सहज जित चोटका कारण समस्यामा अस्ट्रेलिया, कप्तान मार्शले पनि गुमाउने सम्भावना दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिका विजयी अभिषेक शर्मा दुई दिनदेखि अस्पतालमा अस्ट्रेलिया र आयरल्यान्ड खेल्दै ट्वान्टी २० मा पहिलो पटक इटलीसँग खेल्दै नेपाल झापा गोल्डकपमा आज मछिन्द्र र एन पेनाङ मलेसिया खेल्दै दीपेन्द्र पिएसएलमा अनुबन्ध पिएम कप काठमाडौं छनोटमा सिइसी च्याम्पियन नेपालसँग खेल्न लागेको इटलीको विगत र वर्तमान अस्ट्रेलियाको पहिलो खेलमै सहज जित चोटका कारण समस्यामा अस्ट्रेलिया, कप्तान मार्शले पनि गुमाउने सम्भावना दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिका विजयी अभिषेक शर्मा दुई दिनदेखि अस्पतालमा अस्ट्रेलिया र आयरल्यान्ड खेल्दै

मैले पेनाल्टीको अवसर गुमाए पनि टोलीले स्वभाविक लय गुमाएनः मेसी

दोहा । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले आफुले पोल्यान्डविरुद्ध पेनाल्टीको अवसर गुमाए पनि टोलीले स्वभाविक लय कायम राख्दा पोल्यान्डविरुद्ध जित निकाल्न सफल भएको प्रतिक्रिया दिएका छन् ।

एलेक्सिस म्याक एलिस्टर र जुलियन अल्भारेजले दोस्रो हाफमा समान एक गोल गरेपछि लियोनल स्कालोनीको प्रशिक्षणमा रहेको अर्जेन्टिनाले पोल्यान्डलाई २–० ले निराश पार्दै समूह सी को शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गर्यो ।

समूहको पहिलो खेलमा एसियन राष्ट्र साउदी अरेबियासँग २–१ ले स्तब्ध भएको अर्जेन्टिनाले दोस्रो खेलमा पुरानो प्रतिद्धन्द्दी मेक्सिकोलाई २–० ले पराजित गरेको थियो । 

३९औं मिनेटमा मेसीको पेनाल्टी प्रहार पोल्यान्डका गोलरक्षक वइजेस सेजनीले उत्कृष्ट बचाउ गरेका थिए ।  

‘मैले पेनाल्टीको अवसर खेर फाले तर टोली त्यसबाट निराश भएन’,मेसीले भने, टोलीले स्वभाविक लय अनुसारकै प्रदर्शन ग¥यो । सुरुआती गोल निस्किएपछि हामीलाई सहज हुन्छ भन्ने थाहा थियो ।अग्रता लिएपछि हामीलाई खेल्न सहज भयो ।

अर्जेन्टिनाले शनिबार अन्तिम १६ मा  समूह डी को उपविजेता अष्ट्रेलियासँग खेल्नेछ ।

 


भिडियो
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं