चैत्र १४, २०८२ शनिबार | १९:४१:२६
पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय

थन्डर बोल्ट्स कपः जेम्स च्याम्पियन

च्याम्पियन जेम्स ।

काठमाडौं ।  जेम्स स्कुल दोस्रो थन्डर बोल्ट्स कपको च्याम्पियन बनेको छ । मंगलबार प्रतियोगितामा जेम्सले कूल ४८ अंक जोड्यो ।

त्यस्तै एभिएम स्कुल दोस्रो तथा नेपाल पुलिस स्कुल तेस्रो स्थानमा रहे । समान २३ अंक प्राप्त गरेको भए पनि बढी स्वर्ण पदक जितेको आधारमा एभिएमाअगाडि रह्यो ।

जेम्सले च्याम्पियन्स ट्रफीसहित ५ लाख रुपैयाँ प्राप्त गर्यो । पहिलो संस्करणमा पनि जेम्स नै च्याम्पियन बनेको थियो ।

११ दिनसम्म सञ्चालन भएको प्रतियोगितामा उपत्यका भित्र र बाहिरका गरि १४० भन्दा बढी स्कुलका ४ हजारभन्दा बढी विद्यार्थीको सहभागिता थियो ।

प्रतियोगिताको विजेतालाई प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले मेडल र ट्रफी प्रदान गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो