चैत्र १८, २०८२ बुधबार | १२:१५:०८
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

करातेका कुशल भए उत्कृष्ट प्रशिक्षक

उत्कृष्ट प्रशिक्षक घोषित कुशल श्रेष्ठ ।

काठमाडौं । करातेकी एरिका गुरुङले १९औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जित्दाका प्रशिक्षक कुशल श्रेष्ठ शुक्रबार वर्ष २०८० को सर्वोत्कृष्ट प्रशिक्षक चयन भएका छन् ।

नेपाल खेलुकद पत्रकार मञ्चले प्रत्येक वर्ष आयोजना गर्ने पल्सर स्पोर्टस अवार्डअन्तर्गत उत्कृष्ट प्रशिक्षकको पुरस्कारबाट कुशल सम्मानित भए ।

नेपाली खेलुकदकै सबभन्दा ठूलो अवार्ड कार्यक्रममा सम्मानित भएका कुशलले पुरस्कारस्वरुप पल्सर मोटरसाइकल प्राप्त गरे ।

वितेको वर्ष २०८० मा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा गरेको प्रदर्शनका आधारमा आयोजक मञ्चको छनोट समितिले श्रेष्ठसँगै पाँच प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको थियो ।

श्रेष्ठसँगै पारा तेक्वान्दोका कविराज नेगी लामा, क्रिकेटका भारतीय प्रशिक्षक मोन्टी देसाई, कबड्डीकी पार्वती राई र भारोत्तोलनका सञ्जय महर्जन मनोनयनमा परेका थिए ।

अवार्डमा गतवर्षको प्रदर्शनका आधारमा विभिन्न १० विधामा खेलाडी, प्रशिक्षक तथा खेलकर्मीलाई सम्मानित गरिएको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो