वैशाख २८, २०८२ आइतबार | १५:१६:२८
डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन

पोखरामाथि सहज जितसहित जनकपुर प्लेअफमा

काठमाडौं । पोखरा एभेन्जर्समाथि ६   विकेटको  जितसहित जनकपुर रोयल्सले नेपाल टी२० लिगको प्लेअफमा स्थान बनाएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पोखराले प्रस्तुत गरेको ६९ रनको लक्ष्य जनकपुरले नौ  ओभरमा ४ विकेटको क्षतीमा  पूरा गरेको थियो ।

जनकपुरका लागि ओपनर श्रफुदिन अर्सफले ३७  र ट्रेभोन ग्रिफ्टले १७ रन जोडे ।  पोखराका कुशल मल्लले तीन विकेट लिए ।

जनकपुर नौ खेलमा १२ अंक जोड्दै प्लेअफमा प्रवेश गरेको हो । समान खेलमा १६ अंक जोड्दै शीर्ष स्थानमा बसेको लुम्बिनी अलस्टार्स यसअघि नै प्लेअफमा प्रवेश गरिसकेको छ । 

यसअघि टस हारेर ब्याटिङका लागि आएका पोखरा १२ ओभरमा ६८ मात्र रनमा समित भयो ।

पोखराका सिद्धान्त लोहनीले १७ तथा सुमित महर्जन र कुशल मल्ले समान १६ रन जोडे ।अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा स्कोर गर्न सकेनन ।

पोखरालाई कम योगफलमा समेटेने क्रममा जनकपुरका सोमपाल कामीले दुई ओभरमा आठ रन खर्चदै तीन,ललित नारायण राजवंशी र सराफोैदिन अर्सफले समान दुई तथा पवन सराफ र ट्रेभोन ग्रिफ्टले समान एक विकेट लिए ।
 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP