काठमाडौं । चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदीप पियाको निधन भएको छ ।
४८ वर्षे पियाको हृदयघातका कारण घरमै मृत्यु भएको बताइएको छ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्कालगायत विभिन्न क्रिकेट संवद्ध व्यक्ति तथा संघले पियाको निधनबारे सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका छन् ।
पिया २०८० सालमा चितवन जिल्ला क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका थिए । पियाले चितवन जिल्लामा क्रिकेट र खेलाडीको हितमा महत्वपूर्ण काम गर्दै आएका थिए ।
भिडियो
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3