माघ ३, २०८२ शनिबार | ०९:०६:४९
युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै

दक्षिण अफ्रिका १६९ रनले पछि

काठमाडौं ।  अस्ट्रेलियाविरुद्ध विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पहिलो दिनको खेल समाप्ति हुँदा दक्षिण अफ्रिका १६९ रनले पछि परेको छ ।

लर्डस क्रिकेट मैदानमा जारी खेलमा दक्षिण अफ्रिकाले पहिलाे दिन चार विकेट गुमाउँदै ४३ रन बनाएको छ ।  टोलीले यही स्थितीबाट बिहीबार दोस्रो दिनको सुरुआत गर्नेछ ।

दक्षिण अफ्रिकाका लागि डेविड बेडिङघम आठ र कप्तान टेम्बा बाभुमा तीन रन बनाएर खेलिरहेका छन्  ।

त्यसअघि रायन रिकेल्टन १६ रन बनाउँदै पभेलियन फर्किदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

अस्ट्रेलियाका लागि मिचेल स्टार्चले दुई तथा  जोश हेजलउड र कप्तन प्याट कमिन्सले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलिया पहिलो इनिङमा २१२ रनमै समेटिएको थियो ।

अस्ट्रेलियाका लागि ब्यु वेबस्टरले ९२ बलमा ११ चौकाको मद्दतले सर्वाधिक ७२ रनको योगदान गरे । यसैगरी स्टिभ स्मिथले ११२ बलमा १० चौकासहित ६६, एलेक्स केरीले २३, मार्नुस लाबुसेनले १७ र ट्राभिस हेडले ११ रन बनाए ।

दक्षिण अफ्रिकाका लागि कागिसो रबाडाले १५.४ ओभरमा पाँच मेडनसहित ५१ रन खर्चिएर सर्वाधिक पाँच विकेट लिए । यसैगरी मार्को यानसनले तीन तथा केशव महाराज र एडेन मार्करमले समान एक विकेट लिए ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate