माघ ८, २०८१ मंगलबार | १९:२६:५५
सहज जित निकाल्दै काठमाडौं शीर्षस्थानमा वालिङको पहिलो जित, सुस्माको ह्याट्रिक एपिएफका १५ खेलकर्मी विशेष बढुवामा बागमती सुपर फोरमा सन्दीपलाई एक खेलको प्रतिबन्ध विभागीय डर्बीमा एपिएफको एकतर्फी जित जेभरेभ सेमिफाइनलमा कोशीविरुद्ध सहज जित निकाल्दै आर्मी सुपर फोरमा थ्री स्टारको सहज जित ‘ए’ डिभिजन बढुवा हुने लक्ष्यसहित मध्यपुर युथले सुरु गर्‍यो तयारी सहज जित निकाल्दै काठमाडौं शीर्षस्थानमा वालिङको पहिलो जित, सुस्माको ह्याट्रिक एपिएफका १५ खेलकर्मी विशेष बढुवामा बागमती सुपर फोरमा सन्दीपलाई एक खेलको प्रतिबन्ध विभागीय डर्बीमा एपिएफको एकतर्फी जित जेभरेभ सेमिफाइनलमा कोशीविरुद्ध सहज जित निकाल्दै आर्मी सुपर फोरमा थ्री स्टारको सहज जित ‘ए’ डिभिजन बढुवा हुने लक्ष्यसहित मध्यपुर युथले सुरु गर्‍यो तयारी

सन्दीपलाई एक खेलको प्रतिबन्ध

फाइल तस्विर ।

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछानेलाई एक खेलको प्रतिबन्ध लगाएको छ ।

आचारसंहिता विपरित कार्य गरेकाले सन्दीपलाई कार्वाही गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

गत साता जनकपुर र वीरगन्जमा सम्पन्न भएको जय ट्रफी पुरुष इलिट कपका दौरान अम्पायरको निर्णयमा चित्त नबुझको भन्दै सन्दीपले सामाजिक सञ्चालमार्फत आक्रोश पोखेका थिए ।

सन्दीपले पुस २६ गते सामाजिक सञ्जालमा नेपाली अम्पायरको स्तरमा सुधार हुनुपर्ने उल्लेख गर्दै अम्पायरको गलत निर्णयले  धेरै खेलाडीलाई असर पुग्ने बताएका थिए ।

आर्मीविरुद्ध चाँडै खेल सकिएको घोषणा गरेको भन्दै सन्दीपले मैदानमै पनि अम्पायरसँग बहस गरेका थिए ।

सन्दीपले अब क्यानले आयोजना गर्ने कुनै प्रतियोगितामध्ये एक खेल खेल्न पाउने छैनन् । सोही विषयमा उनीसँग स्पष्टीकरण पनि सोधिएको छ ।


भिडियो
WORLD CUP मा MEDAL जितेर फर्केका KHO KHO टोलीले कति पाउँछ पुरस्कार ? खेलकुद ऐनले के भन्छ ?
World Cup मा Medal जितेर फर्केका Kho Kho टोलीको भव्य स्वागत II KHO KHO WCUP 2025
विश्वकपमा ऐतिहासिक पदक जित्ने टिमको पुरस्कार दिन ढिलाई हुन्नः सदस्यसचिव घिसिङ II KHo KHO II WORLDCUP
विश्वकपको उपविजेता पदकधारी दीपा बिक भन्छिन्ः अब खो खोलाई हेर्ने नजर फेरिन्छ II Kho KHO II WORLDCUP
विश्वकपमा ऐतिहासिक उपविजेताको पदक जितेर फर्केका समिर भन्छन्ः यो उपलब्धि मेरो मन पर्ने मान्छेलाई
विश्वकपमा उपविजेता भएर फर्केपछि खो खो खेलाडी निशा शाही भन्छिन्ः अब सबैले चिन्ने भए
POKHARA LAKERS लाई हराएपछि HIMALAYAN RAIDERS का कप्तान गणेशबहादुर पार्की भन्छन्ः ‘हामीसँग धैर्य छैन’