चैत्र ५, २०८२ बिहीबार | ०२:०७:५३
चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित

किंग्स क्रिकेट एकेडेमी क्वार्टरफाइनलमा

काठमाडौं । किंग्स क्रिकेट क्लब तारकेश्वर युवा क्लबद्वारा आयोजित स्युचाटार क्रिकेट लिग इन्डोर टी-१० प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

 समुह  ‘बी’ को खेलमा शनिबार किङ्सले टिम रेन्सुलाई १० रनले पराजित गर्यो ।

किंग्सले प्रस्तुत गरेको ६२ रनको लक्ष्य पछाएको रेन्सुले ५१ रन मात्र बनाउन सक्यो। किंग्सका लागि प्रसिद्ध श्रेष्ठले १३ रन बनाउनुको साथै एक विकेट पनि लिए। किंग्सको यो लगातार तेस्रो जित हो ।

यसैगरी समुह ‘ए’ अन्तर्गतको खेलमा नवज्योति युथ परिवारले हसनटार युथ क्लबलाई २६ रन तथा क्रिकेट एक्सिलेन्स सेन्टरले (सिइसी) ले नवज्योतिलाई सात विकेटले पराजित गरे।

समुह ुसीु अन्तर्गतको खेलका बिडिएसले कालिका वारियर्सलाई ३९ रनले पराजित गर्यो। 

समूह ‘डी’ मा ग्रेट हिमालयन क्रिकेट एकेडेमीले थानकोट वारियर्सलाई २० तथा सानो स्वर्ग नेपालललाई ७२ रनले पराजित गर्यो । यसैगरी सानो स्वर्गले  पञ्चायन युथ क्लबलाई दुई विकेटले निरास बनायो । 
प्रतियोगितामा आइतबार सात खेल हुनेछन्। 


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं