पुस १३, २०८१ शनिबार | ०१:१४:१०
खेलाडी डटकमको सूचीमा यस्ता छन् एनपिएलका उत्कृष्ट ११ नेपाली खेलाडी नेपालमा कति खेलको भए फ्रेन्चाइज लिग ? ग्वार्डिओलामाथि बढिरहेको शंका महिला फुटबलमा कमजोर बन्दै नेपाल, सुदृढ हुँदै भुटान एनपिएलमा साम्प्रदायिक विभेदले जन्माएको प्रश्न किंग्स क्रिकेट एकेडेमीको दोहोरो जित जुनियरमा पनि नेपालको प्रदर्शन निराशाजनक मछिन्द्रको सानदार सुरुआत निरज च्याम्पियन लुम्बिनी कप महिला फुटबल हुनु देशकै लागि खुसीको कुरा होः मन्त्री चौधरी खेलाडी डटकमको सूचीमा यस्ता छन् एनपिएलका उत्कृष्ट ११ नेपाली खेलाडी नेपालमा कति खेलको भए फ्रेन्चाइज लिग ? ग्वार्डिओलामाथि बढिरहेको शंका महिला फुटबलमा कमजोर बन्दै नेपाल, सुदृढ हुँदै भुटान एनपिएलमा साम्प्रदायिक विभेदले जन्माएको प्रश्न किंग्स क्रिकेट एकेडेमीको दोहोरो जित जुनियरमा पनि नेपालको प्रदर्शन निराशाजनक मछिन्द्रको सानदार सुरुआत निरज च्याम्पियन लुम्बिनी कप महिला फुटबल हुनु देशकै लागि खुसीको कुरा होः मन्त्री चौधरी

सन्दीपसँगै रिजन, प्रतिश र नन्दनले बागमती प्रदेशबाट खेल्ने

फाइल तस्विर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेसँगै नेपाल प्रिमियर लिगमा सानदार प्रदर्शन गरेको बलरहरु रिजन ढकाल, प्रतिश जिसी र नन्दन यादवले जय ट्रफी इलाइट कपमा बागमती प्रदेशबाट खेल्ने भएको छन् ।

प्रतियोगिताको लागि बागमतीले टोली घोषणा गरेको छ । टोलीमा सन्दीप, रिजन, प्रतिश र नन्दनसँगै सूर्य तामाङ, उत्तम थापामगर, आशुतोष घिरैया, रित गौतम, इशान पाण्डे, रोबिन जोशी, शुभ कंशाकार, रोहन विक, अशोक पौडेल, सूर्यान्शु कोइराला, प्रतिक श्रेष्ठ, तिलक राजभण्डारी र दयानन्द मन्डल रहेका छन् ।

नन्दन यादव ।

क्यानका पूर्व अध्यक्ष जयकुमार शाहको नामबाट संचालन हुने प्रतियोगितामा बागमती र मधेश प्रदेशसँगै विभागीय टोलीहरु नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब हुनेछन् । प्रधानमन्त्री कपमा शीर्ष चारभित्र नपरेपछि एपिएफ भने प्रतियोगितामा हुने छैन ।

प्रतियोगिताको उद्घाटन जनवरी ५ मा हुनेछ । पहिलो खेलमा मधेश र बागमती तथा नेपाल पुलिस र आर्मीबीच खेल हुनेछ । फाइनल जनवरी १४ देखि १६ सम्म चल्नेछ ।

 इशान पाण्डे ।

क्यानका सचिव पारस खड्काले रातो बलको क्रिकेटलाई नेपाली क्रिकेटको जरा तहसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास रहेको बताएका छन् । ‘प्रतियोगिताले युवा खेलाडीहरूलाई लामो ढाँचामा आफ्नो कौशल र धैर्य  प्रदर्शन गर्ने मौका प्रदान गर्दछ । यस्तो प्रतियोगिताले नयाँ प्रतिभा विकास गर्न मात्र मद्दत गर्दैन । खेलाडीहरूको मानसिक र प्राविधिक क्षमतामा सुधार गर्दै नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेटमा अझ सबल बनाउँछ ।’


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL I ARBIND KUMAR JHA I General Secretary, All Nepal Kabaddi Association
नेपालमा खेलाडीले खेलेरै बाँच्न सक्ने अवस्थाकाे सिर्जना भइरहेकाे छ : ARJUN NEPALI
Nepal VolleyBall League ले छुट्टै उचाइ लिने विश्वास छः JAGADISH BHATTA II COACH
च्याम्पियन बनेपछि कप्तान SUBASH BAM भन्छन् : माइन्डसेटले पुलिसलाई च्याम्पियन बनायो
ललित स्मृति यु-१८ लिगको च्याम्पियन बनाएपछि Bhola Silwal : यो टोलीलाई जोगाइ राख्न चुनौतीपूर्ण छ
खेलाडी फिटमा नरहँदा गार्हो भयो : Yam Prasad Gurung || Head Coach, Nepal National U-19 Women's Team
चाँडै सिनियरतर्फ साफ च्याम्पियनसिप जित्ने लक्ष्य छ : Tika Maya Ghale || Head Coach, Bhutan U-19