फाल्गुन ५, २०८२ मंगलबार | ०८:४४:५६
स्कटल्याण्डविरुद्ध नेपालको हेड टु हेड थन्डरबोल्टलाई हराउँदै मनाङ सेमिफाइनलमा मछिन्द्रलाई झापा गोल्डकपको उपाधि इटालीलाई हराँउदै इङ्ल्याण्ड सुपर आठमा चौथो माउन्ट एभरेष्ट तेक्वान्दो सुरु एनआरटीलाई हराउँदै आर्मी सेमिफाइनलमा युएईमाथि अफगानिस्तानको जित नेपालसँग खेल्नका लागि स्कटिस टिममा सरिफको ठाउँमा जार्भिस जित्नै पर्ने दबाबको अस्ट्रेलिया श्रीलंकासँग खेल्दै नामिबीयासँग हारे पाकिस्तान बाहिरिने स्कटल्याण्डविरुद्ध नेपालको हेड टु हेड थन्डरबोल्टलाई हराउँदै मनाङ सेमिफाइनलमा मछिन्द्रलाई झापा गोल्डकपको उपाधि इटालीलाई हराँउदै इङ्ल्याण्ड सुपर आठमा चौथो माउन्ट एभरेष्ट तेक्वान्दो सुरु एनआरटीलाई हराउँदै आर्मी सेमिफाइनलमा युएईमाथि अफगानिस्तानको जित नेपालसँग खेल्नका लागि स्कटिस टिममा सरिफको ठाउँमा जार्भिस जित्नै पर्ने दबाबको अस्ट्रेलिया श्रीलंकासँग खेल्दै नामिबीयासँग हारे पाकिस्तान बाहिरिने

भारत ३१० रनले पछाडि

अस्ट्रेलियाविरुद्ध ब्याटिङ गर्दै यशस्वी जयसवाल ।

काठमाडौं । अस्टलियाविरुद्धको चौथो टेस्टको दोस्रो दिन समाप्ती हुँदा भारत ३१० रनले पछि परेको छ ।  

मेलबर्न क्रिकेट मैदानमा भारत अहिले १६४-५ को स्थितीमा छ । भारतकले यही अवस्थाबाट शनिबार तेस्रो दिनको सुरुआत गर्नेछ ।

पहिलो इनिङमा अस्ट्रेलियाले ४७४ रन बनाएपछि भारतले दोस्रो दिन ब्यााटिङ सुरु गरेको थियो ।

भारतका लागि यशस्वी जैसवालले ११८ बलमा ११ चौका र एक छक्काको मद्दतले सर्वाधिक ८२ रनको योगदान गरे । यसैगरी विराट कोहलीले ३६ र केएल राहुलले २४ रन बनाए ।

अस्ट्रेलियाका लागि स्कट बोल्यान्ड र कप्तान प्याट कमिन्सले समान दुई विकेट लिए । 

३११-६ को स्थितीबाट दोस्रो दिनको सुरुआत गरेको अस्ट्रेलियाले १६३ रन थप्दा बाँकी चार विकेट गुमायो ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाका लागि स्टिभ स्मितले १४०, मार्नुस लाबुसेनले ७२, साम कानस्टासले ६०, उस्मान ख्वाजले ५७, प्याट कमिन्सले ४९, एलेक्स केरीले ३१ , मिचेल स्टाचले १५ र नाथन लायनले १३ रन बनाए ।

भारतका लागि जसप्रित बुमराहले चार, रविन्द्र जडेजाले तीन, आकाश दिपले दुई र वासिङटन सुन्दरले एक विकेट लिए । 


भिडियो
रस्मीकुमारी घिसिङले एकै खेलमा यसरी गरेकी थिइन ११ गोल II APFFC II ANFA WOMENS CHAMPIONSHIP 2026
APF-19 Vs R.S POKHARA-0 II HIGHLIGHTS II ANFA WOMENS CHAMPIONSHIP 2026 II GAIGHAT II UDAYAPUR
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL