चैत्र ६, २०८२ शुक्रबार | २१:४१:१४
पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा

किंग्स क्रिकेट एकेडेमीको दोहोरो जित

काठमाडौं । तारकेश्वर युवा क्लबको आयोजनामा शुक्रबारबाट स्युचाटार क्रिकेट लिग टी-१०  प्रतियोगिता किंग्स क्रिकेट एकेडेमीले दोहोरो जित खर्ता गरेको छ ।  

आयोजकको इन्डोर खेल मैदानमा समुह ‘बी’ अन्तर्गतको खेलमा किंग्सले नेक्सस क्रिकेट एकेडेमीलाई दुई विकेटले पराजित गर्यो।

नेक्ससले प्रस्तुत गरेको ५१ रनको लक्ष्य किंग्सले ९.३ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो। किंग्सका आश्रय अधिकारीले एक विकेट लिनुको साथै अविजित २२ रन बनाए ।

अर्को खेलमा किंग्सले स्टुडियो सेभेनलाई तीन विकेटले निरास बनायो । स्टुडियो सेभेनले प्रस्तुत गरेको ४६ रनको लक्ष्य किंग्सले ८.३ ओभरमा भेटायो।

समूह ‘बी’ अन्तर्गतकै खेलमा स्टुडियो सेभेनले टिम रेन्सुलाई १६ रनले हरायो ।

यसैगरी समुह ‘ए’ अन्तर्गतको खेलमा हसनटार युथ क्लबले चक्रवर्ती ल कलेजलाई एक विकेट तथा नवज्योति युवा परिवार र चक्रवतीले  आयोजक तारकेश्वर युवा क्लबलाई क्रमशः ५३ रन र सात विकेटले पराजित गरे ।

प्रतियोगिताको दोश्रो दिन शनिबार आठ  खेल हुनेछन् ।

पूर्व अर्थ मन्त्री प्रकाशशरण महत तथा तारकेश्वर युवा क्लबका अध्यक्ष सन्तोष बुढाथोकीले ब्याटिङ र बलिङ गर्दै प्रतियोगिताको उद्घाटन  गरेका थिए ।

प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । ‘प्लेयर अफ सिरिज’लाई १० हजार तथा उत्कृष्ट बलर र ब्याटरलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिने छ। 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो