चैत्र ९, २०८२ सोमबार | १७:११:०१
सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल

अस्ट्रेलिया ४७४ रनमा अल आउट

काठमाडौं । पूर्व कप्तान स्टेभ स्मिथ प्रेरित अस्ट्रेलियाले  भारतविरुद्धको चौथो टेष्टको पहिलो पारीमा ४७४ रन बनाएको छ । शुक्रबार टोलीले ३११–६ बाट दिनको सुरुआत गरकेो थियो ।

बिहीबार टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाको लागि मेलवर्न मैदानमा स्मिथले १३ चौका र ३ छक्कासहित सर्वाधिक १४० रन बनाए । उनले १६७ बलमा ९ चौका र २ छक्कासहित सतक बनाएका थिए ।

३५ वर्षीय स्मिथको टेष्ट करियरमा यो ३४औं सतक हो । भारतविरुद्ध भने ११औं सतक हो । यसअघि उनले ४१ अर्धसतक बनाइसकेको छन् । पछिल्लो पटक ब्रिसवनमा भएको टेष्टमा पनि स्मिथले भारतविरुद्ध सतक बनाएका थिए ।

दोस्रो दिन इनिङ ब्रेक हुँदा ओपनरद्वय साम कोन्सटास, उस्मान खवाजा, मार्नुस लाबुस्चाग्नेले अर्धसतक बनाएका थिए । कप्तान प्याट कमिन्स ४९ रन बनाएर आउट भएका हुन् । कोन्सटासले ६०, उस्मानले ५७, मार्नुसले ७२ रन बनाएका हुन् ।

अस्ट्रेलियाको लागि स्मिथ र कप्तान प्याटले सातौं विकेटको लागि सर्वाधिक ११२ रनको साझेदारी गरेका थिए ।

रोहित शर्माको कप्तानीमा रहेको भारतको लागि जसप्रित बुमराहले सर्वाधि चार तथा रविन्द्र जडेजाले ३ विकेट  लिएका छन् । आकाश दीपले दुई तथा वालिंघटन सुन्दरले १ विकेट हात पारेका छन् ।

दोस्रो दिन भारतले जवाफी ब्याटिङ सुरु गरिसकेको छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो