चैत्र १४, २०८२ शनिबार | ०५:०७:२३
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

भारतीय खेलाडीले किन बाँधे कालो पट्टी ?

काठमाडौं । अस्ट्रेलियाविरुद्धको चौथो टेस्टको दोस्रो दिन भारतीय खेलाडी हालमा कालो पट्टी बाँधेर मैदान उत्रिएका छन् ।

उनीहरु भारतीय पूर्व प्रधानमन्त्री डा.मनमोहन सिंहको निधनमा शोक व्यक्त गर्दै कालो पट्टीका साथ मैदान उत्रिएका हुन् । सिंहको ९२ वर्षको उमेरमा बिहीबार राति निधन भएको थियो ।

चौथो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले ४७४ रन बनाएको थियो । अहिले भारत १११-२ को स्थितिमा छ । अहिले क्रिजमा यशस्वी जयसवाल र विराट कोहली छन् ।

पाँच टेस्टको वोर्डर-गावस्कर शृंखला १-१ को स्थितीमा छ । पहिलो टेस्टमा भारत २९५ रन र दोस्रो टेस्टमा अस्ट्रेलिया १० विकेटले विजयी भएका थिए । 

वर्षाले प्रभावित तेस्रो टेस्ट भने बराबरीमा सकिएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो